Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

झण्डै एक अर्बमा कारोवार भइरहेको युरेनियम पदार्थसहित ८ जना पक्राउ

Author Avatar साझा न्यूज 15th February 2022 , 7:39 PM
झण्डै एक अर्बमा कारोवार भइरहेको युरेनियम पदार्थसहित ८ जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटल परिसरबाट युरेनियम पदार्थसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

युरेनियमको संकलन, भण्डारण तथा विक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित र प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ हायात होटलमा ३५ करोडमा करोवार हुन थालेको युरोनियमसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

टोलीले हायातमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नं. को कारभित्रबाट दुई किलो ८ सय ग्राम तौल भएको युरोनियम पदार्थसहित सिन्धुपाल्चोक घर भई कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का र ललितपुर निवासी ६० वर्षीय नवराज महतलाई फेला पारेको थियो । उनीहरुमाथि सोधपुछ गर्दा युरोनियम पदार्थ भारतबाट ल्याएको र प्रति किलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । प्रति किलो ३५ करोडका दरले उक्त युरोनियमको मूल्य ९८ करोड हुन आउँछ ।

सोधपुछपछि प्रहरी युरोनियम कारोवारमा संलग्न अन्य ६ जनालाई पनि नियन्त्रणमा लियो । जसमा सिन्धुपाल्चोक घर भई महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिराहा घर भई ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई गोकर्णेश्वर, शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, महोत्तरी एकाडाराका ४४ वर्षीय राजु ठाकुर र भारतको बिहारस्थित गया चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र रहेका छन् ।

उनीहरुमाथि ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐनअन्तर्गत मुद्दा चलाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त बौद्धले थप अनुसन्धान भरिरहेको काठमाडौं प्रहरी प्रवक्‍ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज