Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रभावशाली नेता कलवार र अर्याल सहीत ८३४ जना कांग्रेसमा प्रबेश

Author Avatar साझा न्यूज 26th March 2022 , 7:22 AM
प्रभावशाली नेता कलवार र अर्याल सहीत ८३४ जना कांग्रेसमा प्रबेश

कपिलवस्तु १२ चैत
कपिलवस्तुको यशोधरा गाउपालिकाका प्रभावशाली नेता रामदेव कलवार र स्वतन्त्र नेताका रुपमा रहदै आएका नेता राजु अर्याल सहीत ८ सय ३४ जना कांग्रेसमा प्रबेश गरेका छन । कांग्रेस कपिलवस्तुको तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रबेश कार्यक्रममा ती दुबै प्रभावशाली नेता कांग्रेसमा प्रबेश गरेका हुन ।
ल्ुुम्बिनी प्रदेशका पार्टी महामन्त्री सुरेन्द्रराज आचार्य, पार्टी जिल्ला सभापति अब्दुल कलाम सहीतको टोलीले ती दुई नेता सहीत नव प्रबेशीलाई पार्टी सदस्यता, खादा र टीका लागएर स्वागत गरेका थिए । नेता कलवार र अर्यालका समर्थकहरु सहीत दुबै जना पार्टीका प्रबेश गरेका थिए । नेता कलवार गत स्थानीयत तहको निर्वाचनमा गाउपालिका प्रमुखमा २ सय जति मतले मात्र कांग्रेसबाट निर्वाचित गिरीजेश कुमार पाण्डेयसंग पराजित भएका थिए । यशोधरा– ६ रंगपुरका तत्कालीन गाबिस अध्यक्ष समेत रहेका कलवार यस अघि स्वार्गीय भगवान दास गुप्ताको समर्थन र लाईनमा थिए । कलवारको प्रबेशले यशोधरामा कांग्रेस बलिया भएको कांग्रेस नेताहरु बताउछन ।
उता गत प्रदेश सभाको निर्वाचनमा कांग्रेस पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार बनेका राजु अर्यालयको पुनरआगमनले कपिलवस्तु नगरपालिकामा समेत कांग्रेस फेरी बलिया बनेको छ । नव प्रबेशी दुबै नेताहरुले आफुहरु निशर्त कांग्रेसमा प्रबेश गरेको र पार्टील दिने जिम्मेवारी आफुहरुले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
पार्टी महामन्त्री सुरेन्द्रराज आचार्यले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कांग्रेस प्रबेश गर्नेको लहर चलेको बताए । उनले आउने स्थानीय तहको निर्वाचनमा देशभर नै कांग्रेस हाबी हुने दाबी गरे । उनले कांग्रेस एकबद्ध भए कांगैसलाई कसैले हराउन नसक्ने भन्दै उनले गाउ गाउ जाउ कांग्रेसलाई जिताउ अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन आग्रह गरे । पुर्व केन्द्रिय सदस्य राजेश सिंहले कांग्रेसले कपिलवस्तुमा १० वटै पालिकामा जित्ने दाबी गरे । ‘ कांग्रेस एक ढिक्का भयो भने कांग्रेसलाई कसैले हराउन सक्दैन ’ उनले भने ।
पार्टी जिल्ला सभापति अब्दुल कलामले जिल्लामा कांग्रेसको महोल राम्रो बन्दै गएको बताए । उनले पार्टी नेता र कार्यकर्ताहरुलाई अझ मिहीनेत र ईमान्दारी पुर्वक लाग्न आग्रह गरे ।
पार्टी अध्यक्ष अब्दुल कलाम खाको अध्यक्षता, सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष हुमाकान्त खनाल नेता कमलेश कुमार शर्मा क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ, नगर अध्यक्ष खुर्सेद अहमद खा लगायतले शुभकामना मन्तब्य दिदै गाउ गाउ जाउ कांग्रेस जिताउ अभियानलाई तीब्रता दिनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज