Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाच दलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्छ ः एकीकृत समाजबादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री नेपाल

Author Avatar साझा न्यूज 5th April 2022 , 7:43 PM
पाच दलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्छ ः एकीकृत समाजबादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री नेपाल

कपिलवस्तु २२ चैत
नेपाल कम्युनिष्ट पार्टि (एकीकृत समाजबादी) पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरेका छन । पाच दलीय गठबन्धन हुन लागकोमा एमाले अध्यक्ष केपी आत्तिएको भन्दै उनले पाच दल बिच गठबन्धन भई चुनावमा जाने उनले बताए ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्दौटामा भएको प्रशिक्षण तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको बताए । ‘ सबै दलहरू गठबन्धन प्रति सकारात्मक छन, ’ अध्यक्ष नेपालले आगामी स्थानिय तहको निर्वाचनमा नेकपा एस पहिलो पार्टी बन्ने ठोकुवा समेत गरे । उनले समाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याईने बताए । आफु एमालेमा रहँदा बृद्धाभत्ताको सुरुवात गरेको भन्दै अब भत्ता बृद्धी गर्ने उनले बताए ।

अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बरबराउन थालेको बताए । एकीकृत समाजवादी पाटी समाजवादको दिशामा अगाडी बढेको बताउँदै उनले न्याय, सत्य र परिवर्तनको लागि काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे । । ६ महिना अघि गठन गरेको पाटीमा अहिले जनताको लहर रहेको बताउँदै मेयर र वडा अध्यक्ष दैनिक रूपमा पार्टी प्रवेश गरेको बताए । लुम्बिनी सँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउँदै पर्यटक भित्रिएमा नागरिकहरू आत्मनिर्भर बन्ने बताए । । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कपिलवस्तुका लोकप्रिय नेता डा.मञ्जुर खाँको नेतृत्वमा एकीकृत समाजवादिमा प्रबेश गरेकोमा धन्याबाद दिए ।

कपिलवस्तुको विकासका लागि नेकपा एस निर्वाचित हुनुपर्नेमा आफु बिश्वस्त रहेको बताए । कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत बिश्वासीले एमालेले जनतालाई घात गरेको बताए । केपी ओलीले संविधान मिचेर संसद् विघटन गरेर जनताको मतलाई अपमान गरेको उनको आरोप छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन बलियो भएकोले एमाले आत्तिएको बताए । लुम्बिनी प्रदेश अध्यक्ष मेटामणी चौधरीले कपि ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको बताए । अंहकार र प्रतिगमनले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताउँदै नागरिकहरू सचेत हुनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज