Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मेयरसहित ७० जना जनप्रतिनिधिको सामूहिक राजीनामा

Author Avatar साझा न्यूज 22nd April 2022 , 8:06 PM
मेयरसहित ७० जना जनप्रतिनिधिको सामूहिक राजीनामा

सिरहा नगरपालिकाका मेयर सहित ७० जना जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन्। मेयर अशेश्वर प्रसाद यादव सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७० जना जनप्रतिनिधिले राजीनामा दिएका हुन्।

आसन्न निर्वाचनमा पुनः उम्मेदवारी दिने गरी मेयर यादवले प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राजीनामा बुझाएका छन्। उनीसँगै वडा नम्बर १ का अध्यक्ष महेश कुमार यादव, वडा ४ का अध्यक्ष इजहारुल हक,  वडा नम्बर १० का वडाअध्यक्ष जुगल किशोर कामती, ११ का अध्यक्ष विनोद कुमार कामती, कार्यपालिका सदस्य हृन्दकेश्वर लाल कर्ण, वडा सदस्य समुन्द्री पासमान लगायत ७० जनाले राजीनामा दिएका छन्।

२२ वडा रहेको सिरहा नगरपालिकामा १ सय १३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। उपमेयर डा नमिता यादव सहित ४३ जनाले राजीनामा दिएका छैनन्।

जनता समाजवादी पार्टीको तर्फबाट मेयरमा यादवको नाम सिफारिस भएको छ। राजीनामापछि मेयर यादवले आफू चड्ने बा २ झ ३६५१ नम्बरको सरकारी गाडी पनि फिर्ता गरेका छन्। गाडीको साँचो प्रमुख प्रशासकीय अधिकृत यादवलाई उनले बुझाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

भर्खरै प्रकाशित

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज