Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृष्णनगरमा रजत प्रताप शाह कै चर्चा

Author Avatar साझा न्यूज 23rd April 2022 , 8:54 AM
कृष्णनगरमा रजत प्रताप शाह कै चर्चा

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर पदको लागी पुन रजत प्रताप शाह नै दोहोरिने बुझिएको छ । २०७४ को स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर मेयर बनेका शाह यस पटक भने नेपाली काँग्रेसबाट उम्मेदवारी दिएर चुनाव लड्ने तयारीमा रहेका छन । शाह मेयर पदका बलिया दाबेदारका रुपमा रहेको स्थानियको बुझाइ छ ।
स्वतन्त्र उम्मेदवारीबाट मेयर बनेका शाहले आफ्नो कार्यकालमा कृष्णनगरको सबै क्षेत्रको विकास लागी देखाएको तत्परता र विकासले यस पटक पनि उनको जित निश्चित रहेको नगरबासीहरुले बताएका छन । नगरपालिकामा विकास निर्माणको काममा विभिन्न दलका जनप्रतिनिधी समय समयमा अवरोध गर्दै आएको भए पनि नगरको समग्र विकासमा शाहले उल्लेख्य काम गरेको स्थानियले बताएका छन ।
आफ्नो ५ बर्षे कार्यकालमा सुरुको अवधीमा निति निर्माणमा नै समय वितेको ,विकास निर्माण आएका बाधा अवरोध र कोरोनाको महामारीले आफूले सोचे जस्तो काम गर्न नपाएको शाहले बताएका छन । “ काम गर्ने सिलसिलमा सुरुमा निति निर्माणमा नै हामी अल्झियौं, विकास निर्माण सुरु गर्दै गर्दा थुप्रै बाधा अवरोध आए, म कुनै पार्टिबाट चुनाव नजितेको कारण धेरै कुरामा अवरोध सिर्जना भयो, विचमा कोरोनाका कारण धेरै कामहरु रोकिए, तर पनि केहि उपलब्धी भने हासिल गरेका छौं ” शाहले भन्नु भयो ।

कृष्णनगरको समृद्धिका अझै थुप्रै कामहरु बाकी रहेकाले आफु अहिले नेपाली काँग्रेसबाट मेयर पदको उम्मेदवार भई चुनाव लड्ने तयारीमा रहेको शाहले बताउनु भयो । शिक्षा, स्वास्थ्य, पिउने पानी , सडक लगायत क्षेत्रमा सुरु गरेका कामहरु पुरा गर्नु पर्ने दायित्व आफ्नै भएका कारण पनि आफु पुन मेयर पदका लागी दावेदार रहेको उहाँले बताउनु भयो । कृष्णनगर नगरपालिकाको विकासको लागी नगरबासीले समेत आफुलाई पुन साथ दिने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज