Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

परराष्ट्रमन्त्री खड्काले साउन २४ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने

Author Avatar साझा न्यूज 5th August 2022 , 2:15 PM
परराष्ट्रमन्त्री खड्काले साउन २४ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने

परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा. खड्काले चीनको तीनदिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा. खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

भर्खरै प्रकाशित

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज