Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मंसिरको चुनावमा भाग लिन ११६ दल योग्य, दर्ता चल्दै

Author Avatar साझा न्यूज 8th August 2022 , 12:20 PM
मंसिरको चुनावमा भाग लिन ११६ दल योग्य, दर्ता चल्दै

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन एक सय १६ वटा दल योग्य रहेका छन्।

साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका दलहरूले मंसिरको चुनावमा भाग लिन योग्य हुन्छन्।तर चुनावका लागि भने दल दर्ता गर्नुपर्ने हुन्छ। आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न समय दिएको छ।आइतबार पहिलो दिन जम्मा ६ दलले दल दर्ता गरेका छन्।

आयोगका अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ।मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी आयोगमा दर्ता भएका छन्।

सार्वजनिक बिदाका दिन पनि दल दर्ता कार्य गरिने आयोगले यसअघि नै सूचना निकालेर जानकारी गराएको थियो।दल दर्ताका लागि चुनावमा भाग लिनेसम्बन्धी केन्द्रीय समितिको निर्णयलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

भर्खरै प्रकाशित

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज