Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वतन्त्र पार्टी भन्नु जनतालाई भ्रमित र गुमराहमा पार्नु

Author Avatar साझा न्यूज 14th August 2022 , 7:08 PM
स्वतन्त्र पार्टी भन्नु जनतालाई भ्रमित र गुमराहमा पार्नु

सुरेशमणि त्रिपाठी
आजभोलि राजनीतिक बजारमा केही नयाँ मिडिया स्टन्टकारहरुले आफ्नो बोल्ने कला मार्फत उकुसमुकुसमा रहेका भावनामा सजिलै वहकिने सिधासाधा नेपालीहरुलाई शब्दको जालमा फसाई सिंहदरबारको शिकार गर्ने सपना बुन्दै पूर्व देखि पश्चिम र उत्तर देखि दक्षिण विभिन्न ठाउँमा गई शब्दको चारो छरी सिकारलाई आफूतिर आकर्षित गर्न भरपूर कोशिश गगरिरहेका छन् ।
कुनैपनि राजनीतिक पार्टी र त्यसका पदाधिकारीहरु स्वतन्त्र हुँदैनन्, तिनीहरु पार्टीको विधानमा बाँधिएका हुन्छन् । त्यसैले आफूलाई स्वतन्त्र पार्टी भन्नु भनेको जनतालाई फेरि पनि भ्रमित र गुमराह गर्नु हो ।
राष्ट्रको चौथो अङ्ग जस्तो मर्यादित र उत्तरदायित्विक पद ग्रहण गरी जनतालाई सही सुचनाबाट बञ्चित गराई मुलुकलाई निकास दिन्छु भनि वक्तव्य दिंदै हिँड्नु आफैमा पनि हाँस्यस्पद छ ।
किनभने राष्ट्रमा घटेका विभिन्न भ्रष्टाचारका मुद्दा जस्तै लअििभ, माओवादी क्यान्टोनमेन्ट ओमनी ग्रुप र यती ग्रुप लगायत थुप्रै मुद्दाहरू कति घण्टा, कति दिन र कति महिना मिडियामा लगतार बज्यो त्यो सबैले थाहा भएकै विषय हो ।
त्यसैले काँडेतार सिमानामा हैन आ–आफ्नो गाउँ, घर, टोल, वडामा लगाउन जरुरी छ किनकी राजनीतिक भेसमा घुमीरहेका विभिन्न बहुरूपीयाहरुबाट गाउँ, सहर, टोल जोगाउन जनता एकजुट भएर उभिन एकदमै आवश्यक छ । किनकी घरभित्रको भ्रष्टाचारी दुराचारी घरभित्रका लाई नै बढी थाहा हुनेभएकोले बाहिरको दुश्मन बाट जोगाउन हाम्रा बहादुर सिपाहीहरु दिन–रात सिमानामा पहरा दिई आफ्नो नियमित काममा खटि नै रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज