तिलोत्तमा, भदौ ४ गते । पछिल्लो समय रुपन्देहीको बुटवल र तिलोत्तमामा डेंगुु रोकको सक्रमण फैलदै गए पछि नियन्त्रणकालागी यहाँ सचेतना र सरसफाई अभियान सुुरु गरीएको छ ।
खास गरी लामो समय जमेको र फोहोर पानीमा बस्ने लामखुट्टेको टोकाईबाट लाग्ने यो रोग नियन्त्रणकालागी तिलोत्तमा नगरपालीकाले सरसफाई र सचेतनालाई एकसाथ सुुरु गरेको नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनुुभयो ।
उहाँका अनुसार डेंगुुको सक्रमण बढेपछि समुदाय स्तरबाटैसावधानी अपनाउ आवश्यक रहेकाले नगरका मुख्य चोक तथा बजारहरुमा सरसफाई तथा सचेतना अभियान चलाईएको हो । त्यस्तै बुटवल उपमहानगर पालीकाले पनि डेंगुु नियन्त्रणकालागी खोज र नस्ट गर अभीयान सचांलन गरेको छ ।