Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Avatar साझा न्यूज 21st August 2022 , 11:43 AM
यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु

झापाको दमक नगरपालिका–४ चिया बगानमा हिजो बेलुकी कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो ।

कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

भर्खरै प्रकाशित

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज