Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्माण व्यवसायी संघ कपिलबस्तुको अध्यक्षमा अर्यालको उम्मेदवारी घोषणा

Author Avatar साझा न्यूज 21st August 2022 , 5:06 PM
निर्माण व्यवसायी संघ कपिलबस्तुको अध्यक्षमा अर्यालको उम्मेदवारी घोषणा

साझा न्यूज । समाचारदाता
तौलिहवा, भदौ ५ गते । कपिलबस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा सरोज अर्यालले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । कपिलबस्तु निर्माण व्यवसायी संघको भदौ १७ गते हुन गईरहेको संघका ७ औ अधिबेशनमा अर्यालले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन ।

संघका महासचिव समेत रहेका अर्याल अब्बल निर्माण व्यवसायीको परिचय बनाएका व्यक्तित्व हुन् ।
विगत १२ वर्ष देखि संघको सदस्य हुदै महासचिवको जिम्मेदारी समहल्दै आउनु भएको छ । उनी संघमा निर्वाचित भएमा निर्माण कम्पनी र सघको बृहत्तर हित हुने निर्माण व्यवसायीहरुले आँकलन छ ।

अर्यालले अध्यक्षमा निर्वाचित भएमा निर्माण व्यवसायीका हीतमा कार्य गर्ने र कुनैपनि निर्माण व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउने बताए । उनले भने, ‘विगतमा पनि मैले काम गरेको अनुभव छ, निर्माण व्यवसायीको बृहत्तर हितमा काम गर्नेछु ।’

सहयोगी भावना भएका अर्याल अप्ठेरोमा परेका व्यक्ति तथा संस्थालाई आर्थिक तथा नैतिक जस्तोसुकै सहयोग गर्न पछि नहट्ने व्यक्तित्व हुन् । कोरोनाको समयमा निर्माण व्यवसायीलाई कुनै किसिमका दुख नहसो भनेर सहयोग पनि गरेको बताए ।

अर्याललाई लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका पूर्व महासचिव तथा पुर्व अध्यक्ष दिनेश हमाल, पुर्व अध्यक्ष रविन्द्रनाथ ठाकुर, बर्तमान अध्यक्ष गुन्जन कुमार गुप्ता र पुर्व महासचिव कृष्ण सापकोटा लगायत ठूला तथा साना निर्माण व्यवसायीको सहयोग रहेको छ ।
अर्याल संगै पुर्व अध्यक्ष चन्द्र शेखर श्रेष्ठ र निर्माण व्यवसायी बलराम तिवारीको पनि उम्मेदवारी रहने उहाँहरु बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज