Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

Author Avatar साझा न्यूज 19th September 2022 , 8:30 AM
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

फाइल फाेटाे

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ ।

अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेकाे किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ । राजकीय अन्तिम संस्कारमा उहाँको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् ।

बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । विश्वका शीर्ष नेताहरु एकैपटक लण्डनमा भेला भएको यो दशकौँपछिको संयोग पनि हो ।

झण्डै ७ दशक शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो । आज बेलायतमा सार्वजनिक बिदाको घोषणा गरिएको छ । महारानीको निधनलगत्तै बेलायतमा केही कार्यक्रमहरू स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

पान खेतीको सम्भावना खोज्दै पुरमल

पान खेतीको सम्भावना खोज्दै पुरमल

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

बाँकेमा असोजमा १२७ मुद्दा दर्ता

बाँकेमा असोजमा १२७ मुद्दा दर्ता

भर्खरै प्रकाशित

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

पान खेतीको सम्भावना खोज्दै पुरमल

पान खेतीको सम्भावना खोज्दै पुरमल

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज