Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गैँडाकोटमा सुत्केरीलाई पाँच हजार भत्ता

Author Avatar साझा न्यूज 1st December 2022 , 12:15 PM
गैँडाकोटमा सुत्केरीलाई पाँच हजार भत्ता

कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।

नगरपालिकाको आव २०७९÷८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।

नगरप्रमुख अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगर अस्पतालमा पुगेर संयुक्तरुपमा सुत्केरीलाई भत्ता वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलका अनुसार मङ्गलबार र बुधबार दुई दिनमा ३१ सुत्केरीलाई भत्ता वितरण गरिएको छ । नगरभित्रका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा भत्ता वितरण गर्ने गरिएको पौडेल बताउनुहुन्छ । नगरपालिकामा गैँडाकोट नगर अस्पताल र गैँडाकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।

त्यस्तै नगरपालिकाले विकट वडा मानिएका वडा नं ३ र १८ का गर्भवतीका लागि ‘नगर अस्पताल आमा घर’समेत सञ्चालन गरेको छ । आमा घरमा गर्भवतीलाई स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण

भर्खरै प्रकाशित

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

कपिलवस्तु नगरपालिकाको मेयरमा डा. राम नरेशको उम्मेदवारी घोषणा

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

नवौँ मेयर कप क्रिकेटको उपाधि वडा नं. २ लाई

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

रउफ अहमद खाँद्वारा कपिलवस्तु नगर प्रमुखमा उम्मेदवारी घोषणा, समतामूलक र समृद्ध नगर बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज