Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आईजीपी सिंह र अमेरिकी राजदूतबीच भेटवार्ता


आईजीपी सिंह र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा आईजीपी सिंह र राजदूतबीच भेटवार्ता भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

भेटमा अमेरिकी राजदूत थम्सनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गरेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् । मङसिर ४ मा काठमाडौं र भक्तपुरका केही मतदान स्थल राजदूत थम्सनले निरीक्षण गरेका थिए । ‘निर्वाचनमा प्रहरीको भूमिका व्यावसायिक पाएँ’ थम्सनले भेटमा भनेका छन्– ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीको व्यवसायिकता थप वृद्धि भएको मेरो बुझाइ छ ।’

निर्वाचनको दिन राजदूत थम्सनले भक्तपुरको सूर्यविनायक र बल्खुस्थित लिंकन स्कुलमा सञ्चालित मतदान स्थल भ्रमण गरेका थिए । ‘प्रहरीले व्यावसायिक काम गरेको पाएँ’ भेटमा सहभागी एकजना प्रहरी अधिकृतले थम्सनको भनाइ उदृत गर्दै भने– ‘नेपालमा रहेका अमेरिकन नागरिकहरूको सुरक्षामा प्रहरीले देखाएको व्यावसायिकताप्रति धन्यवाद छ ।’

नेपाल प्रहरी र अमेरिकन सुरक्षा एजेन्सीको सहकार्यमा हुँदै आएको साइबर सुरक्षा तालिम, हवाई र क्रिप्टो करेन्सी सम्बन्धी तालिममा थप बढोत्तरी गरिने राजदूत थम्सनले बताएका छन् । भेटमा प्रहरी महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि