Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिक्षा, स्वास्थ्य र रोजगारमा प्राथमिकता दिन यौनिक तथा लैंगिंक अल्पसंख्यकको माग

Author Avatar साझा न्यूज 3rd December 2022 , 6:24 PM
शिक्षा, स्वास्थ्य र रोजगारमा प्राथमिकता दिन यौनिक तथा लैंगिंक अल्पसंख्यकको माग

शिक्षा, स्वास्थ्य र रोजगारमा प्राथमिकता दिन यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायले तिनै तहका सरकारसँग माग गरेका छन्। संविधानमा आफूहरूलाई अधिकार दिइए  पनि त्यसको कार्यान्वयन अझै सम्म नभएको उनीहरूको गुनासो छ।

इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहयोगमा नव जीवन संस्थालेको तौलिहवामा राखेको यौनिक तथा लैगिंक अल्पसंख्यक सवाल तथा १३ साधारण सभा र सातौँ अधिवेशन कार्यक्रममा उनीहरूले विगतको तुलनामा आफुहरुलाइै केही सहज भए पनि अझै सम्मानपुवर्क बाच्न नपाएको बताए। उनीहरूले पनि सम्मानपूर्वक बाच्न पाउनु पर्ने माग गरेका हुन। संविधानले आफूहरूको पहिचान र अधिकार स्थापित गरे पनि घर समाजले आफूहरूलाई अझै स्वीकार नगरेको भन्दै उनीहरूले गुनासो गरे। यौनिक तथा अल्पसङ्ख्या समुदायकी अगुवा आनिक राना मगरले संविधानमा आफूहरूलाई अधिकार दिइए पनि अझै त्यसको कार्यान्वयन नभएको बताईन।

उनले लुम्बिनी प्रदेश सरकारले विगत ५ वर्षमा ७३ वटा कानुन निर्माण गरे पनि आफ्नो समुदायकालागि भने अझै सम्म कुनै कानुन नबेको बताए । उनले शिक्षा स्वास्थ्य, रोजगारीमा आफ्नो समुदायलाई बिशेष प्राथमिकतामा राख्न् पर्ने माग गरिन । उनले थुनामा परेका यौनिक तथा लैगिंक अल्पसख्यकलाई कारागारमा राख्न छुट्टै व्यवस्था गर्नु पर्ने बताए । निल हिरा समाजका निर्देशक संजय शर्माले देशको मूल कानुनमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई अधिकार दिइए पनि विधेयकमा नसमेटिएको बताए । ‘ देशको मूल कानुमा हाम्रो अधिकार लेखिएको छ  तर विधेयकमा छैन, अहिले सम्म कार्यान्वयनमा समेत आएको छैन ’ उनले भने । उनले शिक्षा स्वास्थ्य रोजगारीमा आफ्नो समुदायलाई आरक्षण दिनु पर्ने बताए । उनले नेपालका कबिर ६ लाखको संख्यामा रहेको यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई राज्यले नजर अन्दाज गर्न नहुने बताए । संस्थाकी कार्यक्रम संयोजक प्रेणना बिष्ठले आफूहरूले एक लेबलको फडको मारे पनि अझै धेरै समस्यामा रहेको बताईन। आफुहरु अझै बिभिन्न अधिकारबाट बंचित रहेको बताईन। सो अवसरमा लुम्बिनी प्रदेश सदस्य तथा काँग्रेस नेता सुधाकर पाण्डेयले आफुले यौनिक तथा लैगिंक अल्पसंख्यकको सवालमा बोल्ने बताए ।

उनले ती पछि परको समुदायको हक अधिकार स्थापित गराउन आफुले सदनमा कुरा उठाउने बताए। ‘ यौनिक तथा लैगिंक अल्पसंख्यको सवालमा सदनमा कुरा उठाउने छु ’ उनले भने। सो अवसरमा यौनिक तथा लैंङगिक अल्पसंख्य समुदायको हक अधिकार स्थापित गराउन भुमिका खेलेको भन्दै ६ जनालाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको थियो। कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्री, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, अधिकारर्की माया ज्ञवाली, राम दयाल ठाकुर लगायतले मन्तब्य दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज