Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युनाइटेड मिसन टु नेपालको सामाजिक लेखापरिक्षण

Author Avatar साझा न्यूज 4th December 2022 , 8:46 AM
युनाइटेड मिसन टु नेपालको सामाजिक लेखापरिक्षण

साझा न्यूज । तौलिहवा
युनाइटेड मिसन टु नेपाल (यु एम एन) कपिलबस्तु क्लष्टरले आर्थिक वर्ष २०७८÷०७९ को सामाजिक लेखापरिक्षण सम्पन्न गरेको छ । रुपान्तरित नेपाली समाजमा सबैलाई प्रसस्तताको जीवनू नारा बोकेको यु एम एनले कपिलबस्तुको तौलिहवामा औपचारिक कार्यक्रम गरि जिल्ला स्थित सरोकारवाला, संघ संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सेवा ग्राहि र पत्रकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्षमा संस्थाले सम्पादन गरेको सम्पूर्ण क्रियाकलापको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको कपिलबस्तु क्लष्टर टिम लिडर रुप कुमार विकले बताउनु भयो ।
संस्थाले जिल्लाको यशोधरा र मायादेवि गाँउपालिकामा लागू भएको यस संस्थाले स्वास्थ, शिक्षा, जिविकोपार्जन, सुशासन, अपांगता सामावेशिकरण, संरक्षण, लैङ्गकि समानता र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ ।
त्यस्तै संस्थाले कोभिड प्रभावित घरधुरीलाई आयआर्जनमा आर्थिक सहयोग, सामाजिक जवाफदेहिता सुशासन प्रबर्द्धन, कोभिड प्रतिकार्य गर्नका लागि कार्यक्रम लागु भएका स्थानीय तह र कपिलबस्तु अस्पताललाई आर्थिक तथा प्राबिधिक सहयोग गरेको उहाँले बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०७८र०७९ मा खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
संस्थाले स्थानीय तह र सरकारि कार्यलय आगामि दिनमा मिलेर अगाडि बढे झनै संस्थाले संचालन गरेका कार्यक्रमहरु प्रभावकारी बनाउन सकिने कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कपिलबस्तुका सभापति बाबुराम आचार्यले बताउनु भयो । कार्यक्रमले पछाडि परेको समुदायलाई महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । कोरोना कालमा वितरण गरिएको सामाग्रीहरुको सहि सदुपयोग भएको छ कि छैन भनि अनुगमन पनि गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादवले गाँउपालिकाले गर्न नसक्ने कार्यहरु पनि संस्थाले गर्दै आएको बताउनुभयो । आवश्यकताको आधारमा संस्थाले कार्य गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा दलित समाजिक विकास केन्द्रकी विन्दवसिनी हरिजनले विद्यालयहरुमा एउटा समाजिक परिचालनको व्यवस्था गर्नु पर्ने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज