दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन्।
नेपाली काँग्रेसका बर्मा लामालाई १८ सय १९मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन्।
निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए। काँग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरे।

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५९५/०७७-०७८
सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार
© 2021 eSajanews.com | Site By: ProTech