Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अलपत्र कपिलवस्तुको तौलिहवा स्थित कृषि विकास बैक – महिता बाटो निर्माणको काम अघि बढाउन माग

Author Avatar साझा न्यूज 7th December 2022 , 6:13 PM
अलपत्र कपिलवस्तुको तौलिहवा स्थित कृषि विकास बैक – महिता बाटो निर्माणको काम अघि बढाउन माग

अलपत्र कपिलवस्तुको तौलिहवा स्थित कृषि विकास बैक – महिता बाटो निर्माणको काम अघि बढाउन माग गर्दै कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलको अगुवाइमा शहरी विकास मन्त्रालयमा डेलीगेशन गएका छन्।

नगरपालिकाले नमुना बाटो निर्माणका लागि पहल गरे पनि बिगत २ वर्ष देखि सो बाटो निर्माण अलपत्र परे पछि नगरपालिकाको टोली मन्त्री मेटमणि चौधरीसंग डेलीगेशन गएका छन्। टोलीमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे वडा नम्बर १ का अध्यक्ष जाहिद खा, नेकपा एसकी नेतृ गीता अन्जान, नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपाने, ईन्जीनीयर राजशे सेनी लगायत छन्।

संघीय आयोजना ईकाई भैरहवाले सो बाटो निर्माणको काम अघि बढाएको थियो। त्यसका लागि सन्तोष, आषिष लुम्बिनी जेभीले काम अघि बढाएको थियो। सो निर्माण कम्पनीले दुबै तर्फ गरी ८ सय मिटर नाली निर्माण्को काम समेत संपन्न गरेको छ। तर भेरिफिकेशन अर्डर भिओ स्विकृत नभए पछि सो कम्पनीले काम राकेको थियो। काम रोकिएसंगै सो बाटो निर्माण कार्य अलपत्र छ। जसले गर्दा १४ मिटर लामो र २० मिटर चौडाको बाटो पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको स्थानीय दिनेश रायमाझीले बताए।

मेयर पौडेलले कृषि बैकदेखि महिता सम्मको अलपत्र बाटो निर्माणमा मन्त्री चौधरीले चासो दिएको बताए। मेयर पौडेलले मन्त्री चौधरीले डिजि र ईकाई प्रमुखलाई तत्कालै सो बाटो निर्माणको काम अघि बढाउन निर्देशन दिएको बताए। ‘मन्त्री चाधैरीले सो बाटो निर्मााणमा चासो दिनु भएको छ, तत्कालै काम अघि बढाउन निर्देशन दिनु भयो’ उनले भने। यही मंसिरको अन्तिम साताबाट काम सुरु हुने मेयर पौडेलले बताए।

नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गैरेले बाटो निर्माण अलपत्र हुदा जता ततै खाल्टा खुल्टी परेर दुर्घटना समेत बढेको बताए। ‘हामीले सल्लाह गरी मन्त्रालय आएका हौ’ उनले भने ‘मन्त्री चौधरीले तत्कालै काम अघि बढाउन निर्देशन दिनु भयो।’ सो बाटो चार लेनको हुने छ र बीचमा मेडियन समेत हुने ईन्जीनीयर सैनीले बताए। उनले सो बाटो नगरपालिका कै नमुना हुने उनले बताए। खासगरी जितपुर तर्फबाट आउने यात्रुहरु प्रशासन चोक र हाट बजार पुग्न यही बाटो सजिलो पर्छ। यस्तै भैरहवा देखि गोरुसिंग र पश्चिम तर्फबा जान आउनकालागि यो बाटो निकै सजिलो हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज