Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विजयनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

Author Avatar साझा न्यूज 30th January 2023 , 7:09 PM
विजयनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

विजयनगर गाउँपालिकाको आयोजनामा र जिल्ला खेलकुद समितिको समन्वयमा दोस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । विजयनगर ४ शंकरपुर खेलमैदान सूरु भएको प्रतियोगिताको उद्घाटन विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गर्नु भएको थियो । माघ १८ गतेसम्म संचालन हुने प्रतियोगितामा ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

उदघाटन गर्दै थापाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले गाउँपालिकाले विद्यालयस्तरको शिक्षा र खेलकुदसंगसंगै अगाडी बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक र विद्याथीहरु मिलेर योजनाबद्ध कार्यक्रमहरु निर्माण गर्दै कार्यान्वयन गनुपर्ने धारणा राख्नुभयो ।

त्यसतै कार्यक्रममा बोल्दै प्रमुख प्रसासनिक अधिकृत शोभाराम रिजालले खेल क्षेत्रको स्वामित्व र अपनत्व लिन पालिका तयार रहेको बताउनुभयो। गाउँपालिका स्तरबाट छनौट हुने खेलाडीहरुले जिल्लास्तर हुँदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउनका लागि अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कपिलवस्तु जिल्ला खेलकुद विकास समितिका वाशुदेव घिमिरेले जिल्लालाई चिनाउने खेलाडीले जिल्लाले उत्पादन गरेको बताउँदै विद्यालयस्तरको शिक्षा र खेलकुदलाई प्रभावकारी रूपमा अघि बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय गरेर योजनाबद्ध अघि बढ्न आग्रह गरे ।

३ दिनसम्म सञ्चालन हुन जिल्लास्तरीय प्रतियोगितामा विभिन्न ६ विधाका खेलमा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कराते, कवड्डी, तेक्वान्दो खेल हुने भएका छन्।

कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष तिलक कंडेलको अध्यक्षता रहेको थियो भने , कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, वडा नं ६ का वडा अध्यक्ष प्रेम बाहादुर कलवार, कार्यपालिका सदस्य टंक बहादुर सुनार जिल्ला कराते संघका अध्यक्ष रामु सुनार, शिक्षक, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो, कार्यक्रम संचालन शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

भर्खरै प्रकाशित

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज