Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

Author Avatar साझा न्यूज 8th February 2023 , 11:39 AM
सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

निवर्तमान गृहमन्त्री एवम् रास्वपाका अध्यक्षले आफूमाथि लागेको लाञ्छनाबाट आम मानिसको ध्यान हटाउन नेपालका केही सञ्चारमाध्यम तथा सम्बद्ध लगानीकर्ता र पत्रकारविरूद्ध गम्भीर आरोप लगाएका छन् । उनले आफ्ना विरूद्ध सामाग्री सम्प्रेषण गर्ने सञ्चारगृहका मालिक र पत्रकार तथा सञ्चारकर्मीविरूद्ध नामै किटेर पत्रकार सम्मेलनमार्फत गत आइतबार सार्वजनिक गरेपछि त्यसले मुलुकमा कम्पन पैदा गरेको छ ।

मुलुकको बर्बादीमा सञ्चार क्षेत्रको समेत हात रहेको भन्दै निवर्तमान गृहमन्त्रीले अन्नपूर्ण मिडिया हाउसका मालिक रामेश्वर थापा, कान्तिपुरका मारवाडी मालिक कैलाश सिरोहिया र सञ्चारकर्मी दिलभुषण पाठक, सेतोपाटीका अमित ढकाल, रिपोर्टर्स क्लबका ऋषि धमला, हिमाल खबरका कनकमणी दीक्षित, नागरिक दैनिकका गुणराज लुइँटेल, अनलाइन खबरका शिव गाउँले, धर्मराज भुसाललगायतमाथि विभिन्न अपराध गरेको र ब्ल्याकमेलिङ गरि अनुचित लाभ लिने गरेको जस्ता आरोप लगाएका छन् । साथै, उनले मिडियाको ज्यादती अति भएको बताउँदै यिनलाई तह लगाउनुपर्ने धारणा प्रकट गरेका छन् ।

यसरी सञ्चार ब्यवसायी एवम् सञ्चारकर्मी र पत्रकारमाथि आक्रामक रूपमा प्रस्तुत भएका उनका कुरामा आम नागरिकहरूको समेत समर्थन रहेको पाइएको छ । उनले प्राप्त गरेको समर्थन र सहानुभूतिले नेपालका मिडिया र मिडियाकर्मी तथा ब्यवसायीहरूप्रति आम मानिस असन्तुष्ट रहेको देखाएको छ । तर, गृहमन्त्रीसमेत भइसकेका एउटा पार्टी अध्यक्ष जुन रूपमा अपरिपक्व ढङ्गले प्रस्तुत भए त्यसलाई भने अस्वाभाविक मानिएको छ । आलोचनात्मक सामाग्री सम्प्रेषण गर्नेहरूमाथि आक्रमण गर्नेसम्मका चेतावनी दिनुले सम्बद्ध व्यक्तिको मानसिक स्तर स्पष्ट भएको ठानिएको छ ।-घटना र विचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज