Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस आबद्ध टोलीलाई हराउँदै जायन्ट्स फाइनलमा

Author Avatar साझा न्यूज 17th March 2023 , 9:04 AM
लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस आबद्ध टोलीलाई हराउँदै जायन्ट्स फाइनलमा

काठमाण्डाै – लिजेन्ड्स क्रिकेट लिगमा नेपालका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्सलाई २० रनले हराउँदै वर्ल्ड जायन्ट्स फाइनलमा पुगेको छ ।

जितको लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको एसिया १९ ओभर १ बलमा १ सय ३० रनमा अलआउट भयो । यो खेलमा पारस १० बलमा ८ रन बनाउँदै रन आउट भए ।

एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ३७ रन बनाए । शाहिद अफ्रिदीले २६ रन जोडे । जायन्ट्सका टिनो बेस्टस र क्रिस मफ्पुले समान ३ विकेट लिए । ब्रेट ली र स्मित पटेलले एक/एक विकेट लिए । त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । उसका हासिम आमलाले सर्वाधिक ६८ रन बनाए । ज्याकक्विस कालिसले ५८ रन जोडे । एसियाका लागि मोहम्मद आमिर र सोहेल तनविरले एक/एक विकेट लिए ।

लिगमा वर्ल्ड जायन्ट्स, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् । जायन्ट्स ४ खेलमा ३ मा जितसहित ६ अङ्ककासाथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । एसिया ४ खेलमा २ जितसहित ४ अङ्कका साथ दोस्रो तथा इण्डियन महाराज १ जितसहित तेस्रो स्थानमा छ ।

फाइनल प्रवेशका लागि एसिया र ईण्डियन महाराजबिच भोली खेल हुनेछ । फाइनल खेल सोमवार हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

भर्खरै प्रकाशित

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज