Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

Author Avatar साझा न्यूज 24th March 2023 , 7:58 AM
डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

कपिलवस्तु १० चैत
कपिलवस्तुको तौलिहवामा डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । सिंह कन्ट्रक्सनको संयोजन तथा जिल्ला ब्याडमिन्ट संघको आयोजनामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीतको पानसमा दिप प्रज्जवलित गरी कपिवलस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले सुभारम्भ गरको थिए ।
मेयर सुदीप पौडल, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, बिजयलक्ष्मी सिंह र संघका जिल्ला अध्यक्ष दिनेश हमालले कोर्टमा ब्याडमिन्ट खेल खेलेर खेलको सुरुवात गरेका थिए । सो अवसरमा मेयर पौडेलले नगरमै सिमित मात्र खेल प्रतियोगीता भईरहेको बेला ब्यक्तिगत लगानीमा प्रतियोगीता हुनु खुशीको कुरा भएको बताए । उनले नगरपालिकाले पनि खेल क्षेत्रको विकासकालागि बजेट बिनियोजन गरेको बताए ।
खेलमा ३२ समुहले भाग लिएको प्रशिक्षक राजेश शाक्यले बताए । कुल ३१ प्रतियोगीता हुनेछन । यस्तै प्रथम हुनेलाई नगद १० हजार र कप, द्धितीयलाई ८ र तृतीयलाई ४ हजार पुरस्कार रहेको छ । संघका अध्यक्ष दिनेश हमालको अध्यक्षता, बलराम न्योनपानेको संचालनमा भएको कार्यक्रममा खेलाडीको तर्फबाट रोहीत बराल र प्रशिक्षकको तर्फबाट हुसेनले सपथ लिएका थिए । उद्घाटन सत्रमा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य, प्रेस युनियनका जिल्ला सभापति गोपाल भन्डारी, लगायतको सहभागीता थियो ।
डिबि सिंह नारायण बहादुर सिंको बुवा र बिनायक सिंहका हजुर बुवा हुन । युवा नेता बिनायक सिंहको अग्रसरतामा आफ्नै हजुर बुवा डिबि सिंहको संझनामा ब्यक्तिगत लगानीको खेल खेलाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

भर्खरै प्रकाशित

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

सामुदायिक वनमा लुकाइएका ६ नाल भरुवा बन्दुक बरामद

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज