Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीताको उपाधि रोहित र अभयलाई  

Author Avatar साझा न्यूज 26th March 2023 , 11:21 AM
डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीताको उपाधि रोहित र अभयलाई  

कपिलवस्तु, चैत १२ । कपिलवस्तुको तौलिहवामा संपन्न डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीताको उपाधि रोहीत बराल र अभय महराले जितेका छन । बैरियाका जितेन्द्र घिमिरे र लक्ष्मण थापाको जोडीलाई २ का बिरुद्ध एक सेटले हराउदै रोहित र अभयले प्रतियोगीता जितेका हुन ।

जितसंगै रोहित र अभयले कप, नगद १० हजार समेत प्राप्त गरे । उप बिजेत जोडीले भने नगद ८ हजार र कप पाए । प्रतियोगीतामा रितेश थापा र सुदीप पौडल र संदीप श्रेष्ठ र मोहम्द हुसेनको जोडी तृतीय भएका थिए । दुबै जोडीले २ हजार नगद  कप पाए । बिजेता टोलीलाई लुम्बिनी प्रदेशका सदस्य सुधाकर पाण्डेय, खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे, आयोजक सिंह कन्ट्रक्सनका मालिक नारायण बहादुर सिंहले पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा प्रदेश सदस्य पाण्डेयले निजी स्तरबाट प्रतियोगीता गराउनु राम्रो काम भएको बताए । उनले खेलकुद विकासका लागि आफुले प्रदेश सरकारमा जोडदार माग राख्ने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा खेलकुद विकास समितिका जिल्ला अध्यक्ष राजेश उपाध्ययाले ओझेलमा परेको खेलकुदको विकासका लागि यस्तो प्रतियोगीता गर्न आफैमा उदाहरणीय काम भएको बताए । सिंह कन्ट्रक्सनको संयोजन तथा जिल्ला ब्याडमिन्ट संघको आयोजनामा प्रतियोगीता भएको हो ।

खेलमा ३२ समुहले भाग लिएको प्रशिक्षक राजेश शाक्यले बताए । कुल ३१ प्रतियोगीता भएका थिए । समापन समारोह ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष दिनेश हमालको अध्यक्षता, पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नारायण बहादुर सिंह, बिजय लक्ष्मी सिंह लगायतको सहभागीता थियो । डिबि सिंह नारायण बहादुर सिंको बुवा र बिनायक सिंहका हजुर बुवा हुन । युवा नेता बिनायक सिंहको अग्रसरतामा आफ्नै हजुर बुवा डिबि सिंहको संझनामा ब्यक्तिगत लगानीको खेल खेलाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज