Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ताप्लेजुङमा किशोर किशाेरी धेरै

Author Avatar साझा न्यूज 27th March 2023 , 11:56 AM
ताप्लेजुङमा किशोर किशाेरी धेरै

ताप्लेजुङ, चैत १३ गते । हिमाली जिल्ला ताप्लेजुङमा किशोर अवस्थाका मानिस धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार ताप्लेजुङमा किशोर अवस्था अर्थात् १५ देखि १९ वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी रहेको पाइएको हो ।

प्रतिवेदनअनुसार ताप्लेजुङमा किशोर अवस्थाका १३ हजार ८० जना मानिस रहेका छन् । यस्तै जिल्लामा ज्येष्ठ उमेर समूह ९५ वर्ष वा सो भन्दा माथिका ३५ जना नागरिक रहेका छन् । त्यस्तै २० देखि २४ वर्ष उमेर समूहका ११ हजार ९२१ जना मानिस रहेका छन् ।

यसै गरी ५ देखि ९ वर्ष उमेर समूहका ११ हजार ७१६ जना, १० देखि १४ वर्ष समूहका ११ हजार ५९३ जना, २५ देखि २९ वर्ष उमेर समूहका १० हजार ५२३ जना, जन्मेदेखि ४ वर्ष उमेर समूहका १० हजार २२० जना नागरिक रहेको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उमेर समूहकै आधारमा ३० देखि ३४ वर्ष समूहका आठ हजार ३६५ रहेको छ भने ३५ देखि ३९ वर्ष उमेर समूहका सात हजार २०६ जना नागरिक रहेका छन् । ४० देखि ४४ वर्ष उमेर समूहका छ हजार ४६८ जना, ४५ देखि ४९ वर्ष उमेर समूहका पाँच हजार ४७३ जना, ५० देखि ५४ वर्ष उमेर समूहका छ हजार २०० जना, ५५ देखि ५९ वर्ष उमेर समूहका चार हजार ९८४ जना रहेका छन् ।

त्यसै गरी ६० देखि ६४ वर्ष उमेर समूहका चार हजार ३८८ जना, ६५ देखि ६९ वर्ष उमेर समूहका तीन हजार २४० जना छन् । यस्तै ७० देखि ७४ वर्ष उमेर समूहका दुई हजार ४४१ जना, ७४ देखि ७९ वर्ष उमेर समूहका एक हजार ४४८ जना, ८० देखि ८४ वर्ष उमेर समूहका ८०२ जना, ८५ देखि ९० वर्ष उमेर समूहका ३६६ र ९० देखि ९४ वर्ष उमेर समूहका १२१ जना नागरिक रहेको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज