Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चुरेहिल फार्मेसीमा प्रशासनको ताला

Author Avatar साझा न्यूज 31st March 2023 , 4:17 PM
चुरेहिल फार्मेसीमा प्रशासनको ताला

हेटौँडा, चैत १७ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले नागरिकको स्वास्थ्यमाथि चरम लापर्बाही गर्दैआएको पाइएको छ । निजी अस्पतालले म्याद गुज्रेको औषधि उपचारका लागि आउनेलाई बिक्री गर्नुका साथै फार्मेशीसमेत अवैध रुपमा सञ्चालन गर्नेगरेको भेटिएपछि सो फार्मेशीमा ताला लगाइएको छ ।

हेटौँडा उपमहानगरपालिका –११ स्थित चुरेहिल अस्पतालले सञ्चालन गर्दैआएको फार्मेशी स्वीकृतिबिना नै सञ्चालन गर्दैआएको पाइएको छ । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सो अस्पतालको फार्मेशीमा बिक्रीका लागि पाँच वर्षअघि म्याद गुज्रेको औषधिसमेत राखेको भेटिएको छ ।

एकीकृत बजार अनुगमन समितिले बजार अस्पताल अनुगमनका क्रममा अस्पतालले औषधि व्यवस्था विभागबाट स्वीकृतिबिना नै फार्मेशी सञ्चालन गरेको पाइएपछि फार्मेशीमा ताला लगाएको छ ।

अस्पतालले २५ शैय्या सञ्चालन स्वीकृति लिएर सोभन्दा बढी शैय्या राखेर सञ्चालन गर्दैआएकोमा प्रशासनबाट अनुगमन आउने जानकारी पाएपछि अस्पतालमा प्रयोग हुँदैआएको शैय्या स्टोरमा लगेर राखेको भेटिएको थियो । अनुगमन टोलीको आँखा छल्नकै लागि स्वीकृति लिएकोभन्दा बढी शैय्या स्टोरमा लुकाइएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीले फार्मेशीमा म्याद गुज्रेका सर्जिकल सामग्रीहरु पाइएपछि कारबाहीका लागि औषधि व्यवस्था विभाग वीरगञ्जलाई अनुरोध गर्ने निर्णय गरेको छ । अस्पतालले आव २०७७–७८ देखि कर चुक्ता गरेको नपाएकाले चैत २४ गतेभित्रमा कर चुक्ता गरी सोको जानकारी दिन निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज