Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाइलट नहुँदा निगमको दुबई उडान ११ घण्टा डिले, यात्रु अलपत्र

Author Avatar साझा न्यूज 2nd April 2023 , 11:45 AM
पाइलट नहुँदा निगमको दुबई उडान ११ घण्टा डिले, यात्रु अलपत्र

पाइलटनै नहुँदा नेपाल एयरलाइन्सको काठमाडौँदेखि दुबईको उडान शनिबार ११ घण्टा डिले भएको छ। उडानमा तोकिएका पाइलट बिरामी परेपछि‍ शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमान डिले भएको हो। बिमानस्थल स्रोतका अनुसार आइतबार बिहान करिब ११ बजे उक्त विमानको ‘डोर क्लोज’ गरी दुबई उड्ने क्रममा छ। तोकिएका पाइलटले बिरामी भएको रिर्पोटिङ समेत गरिएको भएपनि विकल्पमा अर्को पाइलट उपलब्ध नभएपछि ११ घण्टाडिले हुन पुगेको बताइएको छ। वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए। उनीहरूलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्‍याइएको विमानस्थल स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रहरी सहायक हवलदार मृत फेला

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

भर्खरै प्रकाशित

ममताको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममताको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

तिहारको अन्तिम दिन आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

थाई उपासकद्वारा चिवर दान

थाई उपासकद्वारा चिवर दान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज