Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेत्रज्योति सङ्घ ताप्लेजुङमा नयाँ नेतृत्व सर्वसम्मत

Author Avatar साझा न्यूज 7th May 2023 , 2:09 PM
नेत्रज्योति सङ्घ ताप्लेजुङमा नयाँ नेतृत्व सर्वसम्मत

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार अबेर सम्पन्न सङ्घको १० औं जिल्ला अधिवेशनले राजकुमार गुरुङ सभापति रहेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

सङ्घको उपसभापतिमा खगेन्द्र अधिकारी, सचिवमा डिल्लीरमण पौडेल, सहसचिव युवराज गिरी, कोषाध्यक्ष निरोज श्रेष्ठ र सहकोषध्यक्षमा लक्ष्मीमाया वनेम चयन हुनुभएको छ । सदस्यहरुमा वाङ्गे शेर्पा, खगेन्द्र नेपाली, कुमार श्रेष्ठ, ज्ञानबहादुर गुरुङ, आनन्द गौतम, देवराज गुरुङ र मित्राकुमारी लिम्बू चयन हुनुभएको छ ।

नेत्रज्योति सङ्घको जिल्ला सभापतिमा राजकुमार गुरुङ र खगेन्द्र अधिकारीको दावी रहे पनि अन्तिममा आएर गुरुङ सभापति रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । निवर्तमान कार्यसमितिमा गुरुङ उपसभापति र पत्रकारसमेत रहनुभएका अधिकारी सचिव हुनुहुन्थ्यो । कार्य समितिको कार्यकाल चार वर्षको हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

भर्खरै प्रकाशित

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

फक्ताङ्लुङमा कृषि एम्बुलेन्स सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज