Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

Author Avatar साझा न्यूज 10th May 2023 , 7:13 PM
सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।

भन्सारलाई चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ९७ लाख ९२ हजार लक्ष्य तोकिएको छ। आर्थिक वर्ष २०७८÷७९ को चैत्र मसान्त सम्म ८१ दशमलव १७ प्रतिशत राजश्व उठेको थियो। भन्सारमा चालु आर्थिक वर्षको कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको छैन । चालु आर्थिक वर्षको साउनमा १४ करोड ७३ लाख लक्ष्य रहे पनि ४४ दशमलव ५३ प्रतिशत अर्थात ६ करोड ५६ लाख मात्र राजस्व संकलन भएको थियो।

भदौमा १७ करोड ४२ लाखको लक्ष्य रहेकोमा ३७ दशमलव ३३ प्रतिशत ६ करोड ५० मात्र राजश्व उठेको छ। असोजमा १७ करोड ५३ लाखको लक्ष्यमा २७ दशमलव ६१ अर्थात ४ करोड ८४ लाख उठेको छ। कार्तिकमा १६ करोड ६४ लाखको लक्ष्यमा ५५ दशमलव १९ प्रतिशत ९ करोड १८ लाख संकलन भएको छ। मंसिरमा १८ करोड ३७ लाखको लक्ष्य मध्ये ५१ दशमलव ३७ प्रतिशत ९ करोड ४३ लाख संकलन भएको छ। पुसमा १९ करोड १४ लाखको लक्ष्यमा ५६ दशमलव ६९ प्रतिशत १० करोड ८५ लाख उठेको छ। आयात, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो।

सुठौली भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सर्तुङ्गीले  आयात घटेको कारणले गर्दा राजश्व असुलीमा संकुचन आएको बताए । बिगतमा अधिकत राजस्व उठेन गहु लगायतका सामानमा रोक लगाई पछि यो नाकाको राजस्व घटेको बताए।

उनले बढेको महंगी, डलरको भाउ वृद्धि, उपभोक्ताको क्रय शक्तिमा क्षयीकरण, बैंकहरुको ऋण लगानी कटौती, तरलता अभाव लगायतको कारणले आयात घट्न गई भन्सार राजश्व असुली पनि संकुचित हुँदै गएको बताए । उनले फलफुल, कोईला, खरानी, खाद्यान्न, तरकारी र केही अन्य सामानहरु मात्रै आयात भइरहेको बताए ।सबैभन्दा बढी फिनिसिङ सेरामिक्स, बेकरी सामानहरु, आलु, खुर्सानी, पापड, कागज, ब्लांकेट र गलैँचा सुठौली भन्सार भएर भारतबाट भित्रिने गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भर्खरै प्रकाशित

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज