Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा लागु औषध सहित तिन जना पक्राउ

Author Avatar साझा न्यूज 13th May 2023 , 5:51 PM
कपिलबस्तुमा लागु औषध सहित तिन जना पक्राउ

तौलिहवा, बैशाख ३० गते । कपिलबस्तु प्रहरीले लागु औषध सहित तिन जनालाई पक्राउ गरेको छ । प्रहरीले मानिस तथा सवारी साधन चेकजाँच गर्ने क्रममा बिचौवापुर देखी पचेहरा तर्फ जाँदै गरेको लु ३० प १८७० नं को स्कुटीलाई रोकी चेकजाच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्कुटी चालक बाणगंगा ८ मधुवनका २६ वर्षिय कृष्ण भण्डारी र स्कुटी पछाडी सवार बाणगंगा ४ सिद्धीपुरका १९ वर्षिय मोहित चौधरी रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो ।
स्कुटी चालक कृष्ण भण्डारीले लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ २ ग्राम १०० मिलीग्राम फेला पारी बरामद गरिएको उहाँले बताउनुभयो । स्कुटी चालक भण्डारीले कपिलवस्तु नगरपालिका ७ धमौली बस्ने बर्ष २४ को सोनु खटिकसँग खरिद गरी ल्याएको बताएका थिए ।
सोनु खटिको घरमा गई शरिर घरकोठा खानतलासी गर्दा सुत्ने कोठामा कालो प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ २ ग्राम ७०० मिलीग्राम फेला पारी उक्त लागु औषध र नगद रु २४ हजार २ सय ५० रुपैया बरामद भएको बस्नेतले बताउनुभयो ।
दुवै स्थानमा बरामद भएको लागु औषध ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ ४ ग्राम ८०० मिलीग्राम बरामद लागु औषध, लु ३०प१८७० नम्बरको स्कुटी र नेपाली रु र २४ हजार २ सय ५० रुपैया सहित कृष्ण भण्डारी, मोहित चौधरी र सोनु खटिकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज