Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल लेखापढी कानुन ब्यवसायीको १३ औं साधारण सभा

Author Avatar साझा न्यूज 14th May 2023 , 6:48 PM
नेपाल लेखापढी कानुन ब्यवसायीको १३ औं साधारण सभा

कपिलवस्तु ३१ बैशाख
कपिलवस्तुको तौलिहवामा नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कपिलवस्तु ईकाईको ९ औ अधिबेशन तथा १३ औं साधारण सभा संपन्न भएको छ । अधिबेशनमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यष बाहेकका अरु सबै पद निर्बिरोध भएका छन ।
समितिको सचिवमा राजेश प्रसाद गुप्ता, सह सचिवमा सुनिल कुमार यादव, सह कोषाध्यक्षमा पशुपति गुप्ता निर्बिरोध निर्वाचित भएका छन । यस्तै समितिका सदस्यहरुका रामबृक्ष केवट, रबिन्द्र गुप्ता, केशव खनाल, छबिलाल पुरी, सबित्रा शर्मा, सबनम चौधरी र हरिराम पासवान समेत निर्बिरोध भएका छन । अध्यक्ष उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन भने जेठ ६ गते शनिवार हुनेछ ।
अध्यक्षमा भने बिष्णु प्रसाद मौर्य र दुर्गा प्रसाद पाण्डेयले उम्मेदवारी दिएका छन । उपाध्यक्षमा सुनिल पाण्डेय, अशोक कुमार धोबी र अम्बिका प्रसाद प्रजापति तथा कोषाध्यक्षमा सदन कुमार चौधरी र रामेन्द्र सिंह चौधरीले उम्मेदवारी दिएका छन ।
अधिबेशनको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल र ऐसोशिएशनका केन्द्रिय उपाध्यक्ष गोबिन्द प्रसाद पोख्रेलले ब्यानर पढेर संयुक्त रुपमा उदघाटन गरेका थिए । सो अवसरमा नगर प्रमुख पौडेलले लेखापढी ब्यवसायीेले ईमान्ँदारीपुर्वक काम गर्नु पर्ने बताए । कित्ता काट नखुल्दा लेखापढी ब्यवसाइि मारमा परेको भन्दै प्राबिधिक कारणले ढिलाईए भएको उनले बताए ।
सो अवसरमा उपाध्यक्ष पोख्रेलले लेखापढी ब्यवसायीले प्रभावकारी र ईमान्दारीकासाथ काम गर्नु पर्ने बताए । ऐशोसिएशनका जिल्ला अध्यक्ष बिष्णु प्रसाद मौर्यको अध्यक्षता, रामप्रसाद शर्माको संचालन र यादव घिमिरेको स्वागतमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, बारका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का प्रदेश सचिव अजुृन बहादुर क्षेत्री, केन्द्रिय सदस्य टंकनाथ पाण्डेय, कोषाध्यक्ष हरि प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए । बन्द सत्रमा सचिव राजेश प्रसाद गुप्ताले प्रगति र कोषाध्यक्ष श्यामलाल यादवले आर्थिक प्रतिबेदन पेश गरको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज