Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपाको विधान अधिवेशनका लागि प्रतिनिधि निर्धारण

Author Avatar साझा न्यूज 14th May 2023 , 7:17 PM
जसपाको विधान अधिवेशनका लागि प्रतिनिधि निर्धारण

काठमाडौं, वैशाख ३१ गते। जनता समाजवादी पार्टी (जसपा)ले असारमा हुने भनिएको विधान अधिवेशनका लागि जम्मा ७७८ प्रतिनिधि सङ्ख्या निर्धारण गरेको छ।

जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आइतबार विज्ञप्ति जारी गर्दै विधान अधिवेशनमा प्रतिनिधित्व गर्ने पार्टी समिति, जनवर्गीय सङ्गठन तथा भ्रातृ संगठनले चयन गर्नुपर्ने प्रतिनिधिको सङ्ख्या तय भएको जानकारी दिनुभएको हो।

केन्द्रीय समिति सदस्य ४२३, सात प्रदेशको तर्फबाट ४९, दश वटा राष्ट्रिय समितिबाट ५०, तीन वटा विशेष समितिबाट १२, जिल्ला समितिका १३५ सदस्य निर्धारण गरिएको हो।

उहाँले पाँच महानगरका पाँच जना, समाजवादी ट्रेड युनियन महासंघका दुई, मधेश प्रदेश समितिलाई पाँच प्रतिनिधि थप गरिएको जानकारी दिनुभयो।

कोशी प्रदेशका जिल्ला समितिमध्ये धनकुटा, मोरङ र सुनसरीमा थप एक÷एक, लुम्बिनी प्रदेशको जिल्ला समितिमध्ये नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा थप एक/एक र मधेश प्रदेशका आठ वटा जिल्ला समितिमा दुई/दुई प्रतिनिधि थप गर्ने निर्णय भएको छ।

केन्द्रीय समितिद्वारा थप दश जना प्रतिनिधि थप गर्ने तथा अन्य पार्टी समिति र भ्रातृ सङगठनबाट एक/एक जना प्रतिनिधि रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज