Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हुप्सेकोटमा पुग्यो बिजुली


हुप्सेकोटमा पुग्यो बिजुली

कावासोती, जेठ ९ गते । नवलपरासीको हुप्सेकोट गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विद्युत् सेवा पुगेको छ । वडामा पहिलो पटक विधुत् सेवा पुगेपछि स्थानीय खुशी छन् । केहि घरमा सोलार र अधिकांश घरमा टुकि बत्तिमार्फत दैनिकी चलाउँदै आउनुभएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले वडा अध्याँरोमुक्त भएको छ ।

हुप्सेकोटका स्थानीय जीव बहादुर सिंजाली भन्नुहुन्छ, “धन सम्पत्ती हुँदा मन उज्यालो भएजस्तै विद्युत् पुग्दा घर नै उज्यालो भएको छ, धेरै खुसी छौं ।”

गाउँमा विद्युत् सेवा पुग्दा नयाँ युगमा पुगेको महसुस भएको सिंजालीले बताउनुहुन्छ । उज्यालो हुप्सेकोट अभियानअन्तर्गत गाउँपालिकाभित्रका सबै वस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुर्याउने योजनाअन्तर्गत हुप्सेकोटका विकट भनेर चिनिने रुम्सी, चारघरे र रिदाहामा गरि एक सय ६५ घरमा राष्ट्रिय प्रशारण लाइन विद्युत् विस्तार गरिएको हो  ।

हुप्सेकोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष पदम वहादुर राणाले भन्नुभयो, “गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नुपर्यो र बिजुली गाउँमा आएपछि मोबाईल चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्रीहरु चलाउने गरिएको छ ।”

“एक सय ६५ घरधुरीमा टुकी र सोलार बत्तीको मद्धतले उज्यालोको हुन्थ्यो, यस्तो विकट ठाउँमा बिजुली आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस मैंले र हाम्रो समाजले गरेको छ ।  बजारभन्दा टाढा रहेको उक्त बिजुलीको अभावमा अध्यारो रहेको बस्तीमा नेपाल विद्युत प्राधिकरण उज्यालोको सहारा बन्न पुग्यो,” राणाले भन्नुभयो ।

स्थानीय मनमाया कानुङले गाउँमा पहिलो पटक विद्युत् सेवा पुग्दा आफ्ना दैनिक कार्यमा सहज हुनुको साथै टुकी बत्ति बालेर बस्नुपर्ने बाध्यता हट्दा खुसी व्यक्त गर्नुभयो । झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने र सहर बजारबाट आउने आफ्ना आफन्त, ईष्टमित्रहरुलाई अहिलेको जमानामा बिजुली बिनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो अब सो समस्या हटेर गएकाले खुसीयाली छाएको कानुङले बताउनुभयो ।

“हामी यहाँबाट देखिने तलका गाउँमा बिजुली बलेको देख्दा हामी पनि कहिले यसरी बाल्न पाउँला भनेर सोच्थ्यौं, अब हाम्रो सपना साकार भएको छ,” वडा अध्यक्ष राणाले भन्नुभयो ।

गण्डकी प्रदेशको विशेष संरक्षित क्षेत्रअन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिकामा उज्यालो हुप्सेकोट कार्यक्रम संघीय सरकारको १० करोड, प्रदेश सरकारे साढे तीन करोड र हुप्सेकोट गाउँपालिकाको साढे २ करोड लागतमा कार्य भईरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

भर्खरै प्रकाशित

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि