Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बीपी राजमार्ग सुचारु, छानविन समिति गठन

Author Avatar साझा न्यूज 24th May 2023 , 1:41 PM
बीपी राजमार्ग सुचारु, छानविन समिति गठन

सिन्धुलीमाढी, जेठ १० गते । गर्भवती महिलाको मृत्यु भएको बिषयलाई लिएर अबरुद्ध बीपी राजमार्ग बुधबार दिउँसोदेखि सुचारु भएको छ । सुत्केरी गराउन सिन्धुली अस्पताल ल्याएकी कमलामाई नगरपालिका –५ निवासी गर्भवती २६ बर्षीया गंगाकुमारी श्रेष्ठको मङगलबार बेलुका मृत्यु भएको थियो ।

सोही बिषयमा मृतकका परिवार र आफन्तलगायतले चिकित्सकको लापर्बाहीले मृत्यु भएको भन्दै अस्पताल तोडफोड गर्नुका साथै बीपी राजमार्ग अबरुद्ध गरेका थिए । मृतक महिलाको बिषयमा सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहानदेखि बसेको सर्बपक्षीय बैठकमा पीडितको पक्ष र सिन्धुली अस्पतालको तर्फबाट तीन बुंदे सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त सहमतिसँगै बीपी राजमार्गमा यातायात सुचारु भएको छ । तनाबग्रस्त सिन्धुलीको सदरमुकाम सामान्य अवस्थामा फर्किएको छ भने सिन्धुली अस्पतालमा सेवा सुचारु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार सर्बपक्षीय बैठकमा बागमति प्रदेश स्वास्थ्य मन्त्रालयले चार सदस्यीय छानविन समिति गठन गर्ने, त्यसमा उक्त मन्त्रालयले तोकेको चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालयको प्रतिनिधि एक जना र पीडित पक्षको प्रतिनिधि एक जना रहने छन् ।

मृतकको पोष्टमार्टम सिन्धुली अस्पतालको डाक्टरले नगरेर दुधौलीको डाक्टर मार्फत पोष्टमार्टम गराई दाहसंस्कार गर्ने, पीडित पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

मृतकका जेठाजु सोमबहादुर श्रेष्ठका अनुसार गर्भवती महिला गंगाकुमारीलाई सुत्केरी गराउन मङगलबार दिउँसो १२ बजेतिर सिन्धुली अस्पताल ल्याइएको थियो । बेलुका ५ बजे चेकजाँच हुँदा मृतक घोषणा भएपछि सिन्धुली अस्पतालमा ल्याई शब राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज