Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्यकर्मीमाथि अपमान गर्नेमाथि कारबाही गर्न स्वास्थ्यकर्मी महासंघको माघ


स्वास्थ्यकर्मीमाथि अपमान गर्नेमाथि कारबाही गर्न स्वास्थ्यकर्मी महासंघको माघ

काठमाडौं, जेठ १० गते। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले स्वास्थ्यकर्मीमाथि भएको अपमानजनक व्यवहारको विरोध गरेको छ।  महासंघले बुधबार विज्ञप्ति निकाल्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नर्समाथि गरिएको अपमान र उदयपुरको बेल्टार नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई काममा निरुत्साहित गर्ने भएको क्रियाकलापको विरोध गरेको हो।

महासंघले दुई घटनामा पीडित नर्स तथा स्वास्थ्यकर्मीको पक्षमा भएको आन्दोलनलाई समर्थन जनाउँदै  दुबै घटनामाथि तुरुन्त छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

क्यान्सर अस्पताल भरतपुरमा एक बिरामीको उपचारमा सहयोग गरेको दाबी गर्ने गिभिना मगरले त्यहाँ कार्यरत नर्स र नर्सिङ पेशाप्रति नै आँच आउने गरी सामाजिक क्रियाकलाप गरेको भन्दै नर्स आन्दोलनरत छन्। उनीहरुले मंगलबार र बुधबार माइतीघर मण्डलामासमेत गएर प्रदर्शन गरेका छन्।

यस्तै उदयपुरमा आफूलाई सञ्चारकर्मी दाबी गर्दै एक व्यक्तिले त्यहाँ कार्यरत सिनियर अहेवमाथि केरकार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। संघले यस्ता कार्यले स्वास्थ्यकर्मीको मनोबल र सुरक्षामा असर पुग्ने उत्लेख गरेको छ।

यस्तै संघले कर्मचारी समायोजनमा स्वास्थ्यकर्मीको समायोजन अवैज्ञानिक र अव्यवस्थित भएर हालसम्म पनि पूर्ण समायोजन भएर नसकेको उल्लेख गर्दै यसलाई दीर्घकालीन सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

उसले अधिकांश स्थानीय तहमा स्वास्थ्यकर्मीले नियमित रुपमा तलब भत्ता नपाएको भन्दै रोकिएको तलब भत्ता तुरुन्त पठाउने व्यवस्था गर्न र समस्याको दीर्घकालीन समाधानको माग संघले गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

भिरबाट लडेर आमा–छोराको मृत्युु

भिरबाट लडेर आमा–छोराको मृत्युु

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

भर्खरै प्रकाशित

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

ग्रामिण चलचित्र महोत्सव जेठ २५ गतेबाट हुने

भिरबाट लडेर आमा–छोराको मृत्युु

भिरबाट लडेर आमा–छोराको मृत्युु

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि