Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई २५ हजार सहित सम्मान

Author Avatar साझा न्यूज 24th May 2023 , 8:17 PM
८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई २५ हजार सहित सम्मान

अराज बेल्बासे

अर्घाखाँची, जेष्ठ १० ।अर्घाखाँची शितगंगा नगरपालिकाले नगरपालिकाका ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई ८४ पुजा सम्मान स्वरुप २५ हजार दिन सुरु गरेको छ । शितगंगा नगरपालिकामा जनप्रतिनिधीहरुले निर्वाचित भए पछि पहिलो निर्णयको रुपमा ८४ बर्ष पुगेका नागरिकहरुको सम्मान मा एक पटक २५ हजार दिने निर्ण भएको १ बर्ष पछि निर्णय र्कायान्वयन भएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर ३ बाट जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरु गरिएको छ । जस अनुसार वडा नम्बर ३ मा रहेका १९ जना ८४ बर्ष माथीका जेष्ठ नागरिक मध्ये सोमबार १२ जनालाई सम्मान रकम प्रदान गरिएको वडा सचिव ऋषि भुसालले जानकारी दिनु भयो । सम्मान रकम दिँदै उपमेयर गिता भाटले वृद्ध अविभावहरुको सम्मान गर्न पाउदा गर्भ लागेको बताउनु भयो । नगरपालिकाका आमा बुबाहरुको लागि पनि केही काम गर्नु पर्छ भन्ने योेजनाका साथ यो कार्यक्रम सुरु गरिएको बताउनु भयो ।

८४ बर्ष पुगेका आमा बुबाले यहि रकम लिएर पुजा गर्ने उदेश्य राखि हर्सित भएको अबस्थामा केहि ढिलो हुँदा आलोचना भए पनि अहिले सुरु गर्न पाएकोमा खुशी ब्यत्त गर्नु भयो । यस्तै जेष्ठनागरिक लोकनाथ खनालले नगरपालिकाले दिएको सम्मानले हर्सित भएको बताउदै उमेर ढल्कदै जाँदा सबैको बेवास्था हुने गरे पनि नगरपालिकाले आफ्नै परिवार जस्तो भएर सहयोग गरेकोमा खुशी ब्यत्त गर्नु भयो । यस्तै नगर प्रमुख छबिलाल पौडेलले नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए पछि आफ्नै पिताको स्मरण गर्दै र अन्य बिभिन्न वृद्धहरुले रकम अभावले ८४ पुजा गर्न नसकेर दुख मानेको स्मरण गर्दै पहिलो निर्णयनै बुबा आमाको सम्मानमा रकम दिने निर्णय गरेको बताउनु भयो ।

नगरपालिकामा रहेका ८४ बर्ष माथीका जेष्ठनागरिक सम्मानको लागि नगरपालिका बाट ६० लाख बिनियोजन गरेको तर उत्त रकमले नपुग्ने भएका कारणले बितरणमा ढिलाई भएको बताउनु भयो । यस्तै नगर प्रमुख पौडेलले नगरपालिकाले गरेका निर्णयहरु समयमै कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउदै जनताको जनजिवन सँग जोडिएका कुरामा पहिलो प्राथमिकताका साथ काम गर्ने बताउनु भयो ।

कार्यक्रममा समाजसेबि केदार बेल्बासे , सुमन्त बेल्बासे, तोयनाथ खनाल वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधकारी स्थानिय सरोज भट्टराई लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता , वडा सदस्य राजकुमार श्रेष्ठको स्वागत कार्यपालिका सदस्य गंगा थापा वडा सदस्य गणेस श्रेष्ठ, वडा सचिव ऋषि भुसाल , लगायत जेष्ठनागरिकहरुको सहभागिता रहेको थियो । शितगंगा नगरपालिकामा यो बर्ष ३०५ जना जेष्ठ नागरिकले सम्मान रकम पाउने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज