Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अध्यक्ष सिंहद्वारा एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक

Author Avatar साझा न्यूज 25th May 2023 , 3:11 PM
अध्यक्ष सिंहद्वारा एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक

हुम्ला, जेठ ११ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति बिबरण सार्वजनिक गर्नुभएको छ । उहाँले बिहीबार आफ्नो प्रगति बिबरण सार्वजनिक गर्नुभएको हो ।

२०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत रुपमा उहाँले प्रगति बिबरण तयार गर्नुभएको छ । अध्यक्ष सिंहले आफ्नो प्रगतिको पहिलो बुँदामा गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेको विषय उल्लेख गर्नुभएको छ ।

त्यसैगरी उहाँले बिज्ञप्तिमार्फत सार्वजनिक गरेका अन्य प्रगति बिबरणमा गाउँपालिकाको सबै आर्थिक कारोवार बिधुतीय प्रणालीमार्फत हुनु, गाउँपालिकाका छ वटै वडालाई सडक सञ्जालसँग जोड्नु र वडा नम्बर ६ को सडकलाई स्तरोन्नति गरिनु, नेपाल टेलिकमको फोर जी सेवा सुचार गरिनु, काँखे र कल्खे प्राविका लागि भवन निर्माण गर्न बजेटको ब्यवस्था गरिएको, कैलाशपुरी र सल्लाघारी मावि, हिमालचुली निमाविका लागि अनुदानको शिक्षकको ब्यवस्था गरिनु, कैलाश पुरी माविका आरसीसी भवन निर्माणका लागि भारतीय दुतावासबाट बजेटको ब्यवस्थाका लागि पहल गरिएको उल्लेख छ ।

बिश्व बैंकको आर्थिक सहयोगमा गाउँपालिका केन्द्र जोड्ने गल्फागाडदेखि डाँडाकाट्नासम्मको १४ दशमलव दुई किलोमिटर सडकको कालोपत्रे गराउने कार्यको सुरुवात हुनु रहेको छ । अन्य प्रगतिहरुमा लौठी कालागाड, पाल्स काँखे हुँदै वारीगाउँ कालागाड र लौठी हुँदै रिल्म बिगोटी सडकको निर्माण कार्यलाई तिब्रता दिनु, वडा नम्बर १ देखि ३ सम्मका घरधुरीलाई एक घर एक धाराको अवधारणलाई स्थापित गर्न श्रीगनर बृहद खानेपानी आयोजनाका लागि बजेटको ब्यवस्था र निर्माण कार्य सुरु, महिला, दलित, अपाङ्गता, बित्पन्नका लागि लक्षित कार्यक्रम सञ्चालन गरिनु तथा पुर्वाधार बिकास कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज