Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गर्भवतीको मृत्यु भएपछि अस्पतालको सेवा अवरुद्ध

Author Avatar साझा न्यूज 25th May 2023 , 4:26 PM
गर्भवतीको मृत्यु भएपछि अस्पतालको सेवा अवरुद्ध

सिन्धुलीमाढी, जेढ ११ गते। सुत्केरी गराउन ल्याइएको गर्भवती महिलाको मृत्यु भएसँगै दुई दिनदेखि सिन्धुलीवासी स्वास्थ्य सेवाबाट वञ्चित छन्। जिल्लाको एक मात्र प्रमुख स्वास्थ्य संस्था सिन्धुली अस्पताल सिन्धुलीबाट सेवा लिन बिरामी वञ्चित भएका हुन्। कमलामाई नगरपालिका –५ सिलामेकी गङ्गामाया श्रेष्ठ गुरुङको मंगलबार मृत्यु भएसँगै आक्रोशित भीडले सिन्धुली अस्पताल तोडफोड गरेसँगै कार्यरत चिकित्सक काममा नफर्किएपछि यो समस्या आएको हो।

सोही विषयलाई लिएर बुधबार अस्पतालमा कार्यरत १४ जना चिकित्सकले प्रशासनिक दबाब आएमा सामूहिक राजीनामा घोषण गरेका छन्। उहाँहरू बिहीबारसम्म काममा नफर्किको अस्पतालले जनाएको छ।

अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार उक्त तोडफोडपछि असुरक्षाको महसुस गर्दै उपचारका लागि भर्ना भएका १६ जना बिरामी अहिले सम्पर्कविहीन छन्। ‘‘अहिले अस्पतालको आकस्मिक सेवासहित सबै सेवा ठप्प छ। अस्पतालको तोडफोडका कारण संरचना क्षतविक्षत भएका छन्,’’ श्रेष्ठले भन्नुभयो, ‘‘अब ती संरचना नबनाई डाक्टर काममा फर्किने अवस्था छैन।’’

अस्पताल विकास समितिका अध्यक्ष शतिषकुमार ढकालले सिन्धुली अस्पतालको सबै सेवा खुलाउने प्रयास भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा डाक्टर साबहरुले काम गर्ने अवस्था छैन। सबै भौतिक संरचना क्षति भएको छ। संरचना मर्मत भएपछि उहाँहरू काममा फर्किनु हुन्छ।’’

आक्रोशित भीडको तोडफोडबाट सिन्धुली अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष भौतिक संरचना क्षति हुँदा करिब डेढ करोडभन्दा बढी क्षति भएको अस्पतालले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सकेसम्म चाँडै अस्पतालको सेवा प्रवाह सुचारु गर्ने प्रयास भइरहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज