Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालश्रम निवावरणका लागि स्थानीय तहको भुमिका बिषयक प्रशिक्षण गोष्ठी

Author Avatar साझा न्यूज 25th May 2023 , 8:14 PM
बालश्रम निवावरणका लागि स्थानीय तहको भुमिका बिषयक प्रशिक्षण गोष्ठी

कपिलवस्तु ११ जेठ
कपिलवस्तुको तौलिहवामा बालश्रम निवावरणका लागि स्थानीय तहको भुमिका बिषयक प्रशिक्षण गोष्ठी संपन्न गरिएको छ । स्वतन्त्र अभियानको सहयोगमा दलित मानव अधिकार निग्रानी समितिको आयोजनामा गरिएको गोष्ठीमा कपिलवस्तु नगरपालिकाले बालश्रम निवारणका लागि कार्य योजना समेत निर्माण गर्ने जनाएको छ ।
जस अनुसार आगामी असोज भित्र नगर भित्र रहेको बाल श्रमिकहरुको सर्वेक्षण गर्ने, बालश्रममा काम गर्ने संसथाहरुको सु्ची तयार गर्ने, बालश्रमण निवारण नीति बनाउने बाल अधिकार समिति गठन गर्ने, र त्यस सम्बन्धी निर्देशिका समेत बनाउने गरी कार्ययोजना समेत बनाइएको छ ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले नगरपालिकाले बाल श्रम न्युनीकरणकालागि तथ्यांक संकलनको काम गरेको बताए । उनले ईटा उद्योग, होटल, ग्यारेज, भैसी चराउने लगायतका काममा अझै पनि थुप्रै बालबालिकाहरु बालश्रममा रहेको बताए । उनले बालश्रमलाई निर्मूल गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए ।
सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले बालश्रम निवारणका लागि सबैको ठोस पहल आवश्यक रहेको बताए । उनले बालश्रम सम्बन्धी नगरले नीति समेत बनाएर अघि बढनु पर्ने बताए । सो अवसरमा कार्यक्रम संयोजक प्रतिक्षा केसीले बालश्रमका बिषयमा प्रस्तुतीकरण गरेकी थिईन ।
मीनाको परियारको संचालनमा भएको कार्यक्रममा समाजसेबी गीता अंजान, दलित सामाजिक विकास संस्थाका कार्यकारी निर्देशक रामशरण रैदास लगायतले बालश्रम निवारणका लागि सबै प्रतिबद्ध हुनु पर्नेमा जोड दिए । कार्यक्रममा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दिरेप चौधरी,६ का रामजीत कुर्मी, ९ का अध्यक्ष दिपक गुरुङ, ११ का अध्यक्ष राम गोपाल यादव, वडा नम्बर १२ का अध्यक्ष ईनसान अली धुनिया लगायतको सहभागीता थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, माहुरी होम र कर्मचारी मिलन केन्द्रले समेत सहयोग गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज