Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एकीकृत सेवा केन्द्र माग गर्दै आन्दोलन

Author Avatar साझा न्यूज 9th July 2023 , 2:39 PM
एकीकृत सेवा केन्द्र माग गर्दै आन्दोलन

महोत्तरी, असार २४ गते । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा एकीकृत सेवा केन्द्र हुनुपर्ने माग राख्दै नगरवासीहरु आन्दोलित भएका छन् । स्थानीयवासीहरु रामगोपालपुरमा नापी र मालपोत सेवा कार्यालय हुनुपर्ने माग राख्दै बजार र सडक बन्द गराएका छन् ।

आईतबार बिहान ९ बजेदेखि नै मुख्य चोकमा धर्ना दिँदै स्थानीयवासीहरुले चक्काजाम र बजार बन्द गरेका हुन् । चक्काजामका कारण जलेश्वरबाट औरही हुँदै बर्दिबास जाने यातायात पूर्णतः बन्द छ भने रामगोपालपुर बजार पनि बन्द भएको छ ।

रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साहले चार सूत्रीय माग राख्दै नगरवासी आन्दोलित भएको बताउनुभयो । उहाँले मिति २०७८-१२-२१ गतेको मन्त्रिपरिषद्को निर्णय खारेज गर, रामगोपालपुरमा मालपोत र नापी कार्यालयको शाखा कार्यालय कायम गर, रामगोपालपुरको वडानं.१,२ र ९ को नागरिकता इलाका प्रशासन कार्यालय रामगोपालपुरमै जारी गर, वडा नं.१,२ र ९ को विद्युत बिल रामगोपालपुरमै जारी गर माग राख्दै आन्दोलित हुनुपरेको बताउनुभयो ।

नगरप्रमुख साहले जिल्ला समन्वय समितिले रामगोपालपुरमा नै एकीकृत सेवा कायम गर्ने निर्णय गरे पनि २०७८-१२-२१ म मन्त्रिपरिषद्ले निर्णय गरी गौशालामा सेवा केन्द्र स्थापना गरेको बताउनुहुँदै ती निर्णय खारेज गरेर रामगोपालपुरमै सेवा केन्द्र स्थापना आफूहरुको मुख्य माग रहेको बताउनुभयो । उहाँले नगरवासीहरुलाई नागरिकता र विद्युत बिल बुझाउन गौशाला र सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता रहेको बताउनुहुँदै यस्तो सौतेला व्यवहारविरुद्ध आन्दोलन गरेको जानकारी दिनुभयो ।

रामगोपालपुर नगरपालिकामा नै इलाका प्रशासन कार्यालय रहे पनि वडा नं.१ बसविट्टी, वडा नं. २ मोहनपुर र टेङ्गरका बासिन्दालाई गौशाला तथा वडा नं. ९ खोपीका बासिन्दालाई नागरिकता बनाउन सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता रहेको बताउनुहुँदै यो निर्णय एकदमै अव्यावहारिक रहेको प्रतिक्रिया नगरप्रमुख साहले दिनुभयो । उहाँले असार ३१ गतेसम्म तीन घण्टा बजार र यातायात बन्द गराउने र त्यसपछि पनि माग सम्बोधन नभए अनिश्चितकालीन आम हडताल गर्ने आन्दोलनको स्वरुप रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज