Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी

Author Avatar साझा न्यूज 9th July 2023 , 3:22 PM
विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी

कावासोती (नवलपुुर), असार २४ गते । नवलपुरको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी बनेको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको हो ।

चालिस लाखको लगानीमा सुरुवात गरिएको यो कार्यक्रमले विशेषगरी ग्रामीण भेगका विपन्न समुदायको जीवनस्तरलाई सुधारोन्मुख गराएको देखिन्छ । कार्यक्रम अन्तर्गत कुखुरा, बङ्गुर, बाख्रा, प्लाष्टिक घर निर्माण, च्याउ घर, बाख्रा पालन सम्बन्धी तालिम, भकारो सुधार, सिँचाइ लगायतका कार्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपालप्रसाद लामिछानेले बताउनुभयो ।

यस्तै, जिल्लामा ग्रामीण पोषण सुरक्षण कार्यक्रमबाट एक सय ३८, विशेषबाली प्रवर्द्धन कार्यक्रमबाट तीन सय ८७, साना सिँचाई सञ्चालन कार्यक्रमबाट ९ सय ७७, धानबाली प्रवर्द्धन कार्यक्रमबाट तीन सय ५८ र तरकारी क्षेत्रफलका आधारमा प्रोत्साहन कार्यक्रमबाट दुई सय २६ घरधुरी लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरका बालीअधिकृत शङ्कर पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा धानबाली प्रवर्द्धन कार्यक्रम, दलहन बाली प्रवर्द्धन कार्यक्रम र साना व्यवसायी फर्म स्थापना तथा विस्तार कार्यक्रममा प्रगति भएको समेत ज्ञान केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७९-०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषकहरूले बाली बिमा कार्यक्रमबाट लागत मूल्यको मात्र बिमा हुने र बाली किमा कार्यक्रम झन्झटिलो भएको गुनासो गरेका थिए । आफूले चार बिघा क्षेत्रफलमा कृषि गर्दै आएको भएपनि सहज तरिकाबाट मलविउ नपाउनुको साथै ऋण समेत पाउँन नसकेको कावासोती १३ का शान्ति महतोले बताउनुभयो ।

परम्परागत शैलीबाट भन्दा आधुनिक प्रविधिलाई अङ्गाल्न सके कृषिमा क्रान्ति आउने भन्दै सवै पक्ष जिम्मेवारी निभाउन लाग्नुपर्ने जिल्ला समन्वय समितिका नवलपुरका प्रमुख बाबुराम विकले बताउनुभयो । राज्यस्तरबाट नै कृषकलाई सहज रूपमा नीति तथा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशभरिबाट सर्वोत्कृष्ट कृषकका रूपमा देवचुली १७ का गोविन्द बस्याल सहित पाँच जना किसानलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज