Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

इलाम नगरपालिकामा पूर्ण खोप सुनिश्चितता


इलाम नगरपालिकामा पूर्ण खोप सुनिश्चितता

इलाम, असार २४ गते । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ । सरकारले जन्मदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गर्दैआएको छ ।

बाँकी १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोपका लागि पनि इलाम नगरपालिका सुनिश्चित रहेको जनाएको छ । नगरपालिकाले एक कार्यक्रम गरी आफ्ना १२ वटै वडालाई पूर्ण खोप लगाएको प्रमाणपत्र प्रदान गरेको छ ।

नगरपालिकाले खोप अभियानबाट छुटेका बालबालिकाका लागि गत वैशाख महिनामा पूर्ण खोप अभियान चलाएको थियो । सो अभियानमा नगरपालिकाभरमा तीन जना मात्र बालबालिका खोप लगाउन छुटेको पाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।

अभियानका क्रममा २३ जना बालबालिकाले खोप लगाउँदा लगाउँदै बीचैमा छाडेको पाइएको थियो । ती सबै बालबालिकालाई नियमित खोपमा ल्याएर पूर्ण खोप गराएपछि नगरपालिकालाई पूर्ण खोपको सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो ।

इलाम नगरपालिकामा यो वर्ष ६९१ बालबालिकालाई खोप लगाउनुपर्ने थियो । यो वर्ष नगरपालिकामा ७१३ जना बालबालिकाले बीसीजी, ६४५ ले डीपिटी, ७०६ जनाले दादुरा रुवेलाको पहिलो डोज र ६६० ले दादुरा रुवेलाको दोस्रो डोज खोप लगाएको नगरपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि इलाम जिल्लालाई नै २०७२ मा पूर्ण खोप जिल्ला घोषणा भएको थियो । पूर्ण खोप घोषणा भए पनि पूर्ण खोप छ छैन भन्ने सुनिश्चितता गर्नुपर्ने र इलाममा गरिएको स्वास्थ्य शाखा प्रमुख खनालको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज