Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेदरल्यान्ड्सका प्रधानमन्त्री रुट राजनीतिक जीवनबाट टाढा हुने घोषणा


नेदरल्यान्ड्सका प्रधानमन्त्री रुट राजनीतिक जीवनबाट टाढा हुने घोषणा

द हेग, नेदरल्यान्ड्स, असार २५ गते । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । “आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,” रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।

गत साताको अन्त्यमा उहाँको सरकार ढलेपछि रुटले आफूसँग अझै पनि ‘ऊर्जा र विचार’ रहेको बताउनुभएको थियो । सोमबार उहाँले पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) को नेताको रूपमा आफ्नो १७ वर्षको कार्यकाल अन्त्य गर्ने निर्णय गर्नुभएको हो ।

सन् २०१० देखि चार वटा गठबन्धन सरकारको नेतृत्व गरिसकेका रूटले आप्रवासन नीतिका कारण गठबन्धन भत्किएपछि आगामी नोभेम्बरमा हुने निर्वाचनपछि आफू पदबाट हट्ने बताउनुभएको हो ।

“म केही व्यक्तिगत कुरा भन्न चाहन्छु । मलाई कुन कुराले उत्प्रेरित गर्छ भन्ने बारेमा पछिल्ला केही दिनयता अड्कलबाजी भइरहेको छ । यसको एउटै मात्र जवाफ नेदरल्यान्ड्स हो,” रूटले संसदमा भन्नुभयो ।

“हिजो बिहान अब मध्य–दक्षिणपन्थी पार्टी भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य छैन भन्ने मैले निर्णय गरेँ । “निर्वाचनपछि नयाँ सरकारले सपथ लिएपछि म राजनीति छोड्नेछु ।”

हंगेरीका भिक्टर ओर्बानपछि युरोपको दोस्रो लामो समयसम्म सत्तामा रहेका रुटले भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य नभएको कुरा आफ्नो व्यक्तिगत मूल्याङ्कन भएको बताउनुभएको छ ।

रुट्टेले शुक्रबार एक पत्रकार सम्मेलनमा आफूसँग पाँचौं कार्यकालका लागि उम्मेदवारी दिने ‘ऊर्जा’ रहेको बताउनुभएको थियो । साथै, उहाँले यस विषयमा आफूले सोच्ने बताएउनुभएको थियो । सोमबार भने उहाँले एक्कासी राजनीतिबाट अलग रहने आश्चर्यजनक निर्णय सुनाउनुभएको हो ।

सन् २०१० देखि नेदरल्याण्ड्सको नेतृत्व गर्दै आएका रुट देशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएको छ ।

सत्तामा उहाँको १३ वर्षको कार्यकालले राजनीतिक संकटको माध्यमबाट सत्तामा उनको क्षमताको लागि उहाँलाई ‘टेफ्लोन मार्क’ उपनाम दिएको छ । बाल हेरचाह अनुदानमा घोटाला भएको एक काण्डका कारण सन् २०२१ जनवरीमा उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । दुई महिना पछि मात्र सत्तामा फर्कनको लागी उहाँको भीभीडी पार्टीले निर्वाचनमा प्रथम भएपछि छोटो समयमा नै उहाँ सत्तामा फर्किनुभएको थियो ।

नयाँ शरणार्थी नीतिमा सत्तारुढ दलबीच सहमति हुन नसकेपछि शुक्रबार साँझ उहाँको गठबन्धन सरकार ढलेको होे ।

रुटको भीभीडी पार्टीले युद्ध क्षेत्रबाट भागेर आएका शरणार्थीहरूका लागि पारिवारिक पुनर्मिलनलाई सीमित गर्न चाहेको थियो तर चार दलीय गठबन्धनको सबैभन्दा सानो सदस्य क्रिस्टेनयुनीको क्रिष्टियन डेमोक्रेटिक पार्टी र मध्य बामपन्थी डेमोक्रेसी–६६ ले उहाँको धारणालाई समर्थन नगरेपछि गठबन्धन भाँडिएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज