Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

२०८० साल असार २८ गते बिहीबार आजको दैनिक राशिफल

Author Avatar साझा न्यूज 13th July 2023 , 7:24 AM
२०८० साल असार २८ गते बिहीबार आजको दैनिक राशिफल

२०८० साल असार २८ गते बिहीबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

बोलीको ओजस्वी सकारात्मक प्रभाव बढ्ने साथै यत्रतत्र शुभ कर्मको चर्चा चल्ने ।

वृष

कुनै उपयोगी सभा, समारोहमा सरिक हुने मौका मिल्ने साथै नयाँ ज्ञानार्जनका अवसर जुट्ने ।

मिथुन

सामाजिक स्थानमा खलबल आउने उच्च सम्भावना साथै आत्मबलमा कमी आउने ।

कर्कट

उचित समयमा उपयुक्त निर्णय लिन सकिने साथै अनायासै आर्थिक लाभको सम्भावना ।

सिंह

विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग प्राप्त हुने साथै आम्दानीका नयाँ बाटाहरु खुल्ने ।

कन्या

विगत लामो समयदेखि रोकिएका कार्य पुनः सुचारू हुने साथै नयाँ कार्ययोजना बन्ने ।

तुला

मानसिक तथा शारीरिक आलस्यता बढ्ने साथै अन्तिममा पुगेर काम बिग्रिने उच्च सम्भावना ।

वृश्चिक

कला साहित्य वा सङ्गीतमा रुचि बढ्ने साथै आशा गरेको ठाउँ वा व्यक्तिबाट राम्रो प्रतिक्रिया पाइने ।

धनु

आफूले गरेको कार्यमा आत्मसन्तुष्टि हुने साथै विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने ।

मकर

दैनिक मूल्य परिवर्तन भइरहने वस्तुमा गरेको लगानीले फाइदा नदिने साथै नजिकैको आफन्तबाट भने साथ हौसला प्राप्त हुने ।

कुम्भ

वैचारिक मनमुटावले गहिरो रुप लिने साथै अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने ।

मीन

धार्मिक कार्यहरुमा मन जाने साथै मनमा प्रसन्नता छाउने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज