कपिलबस्तु (तौलिहवा), असार ३० गते । कपिलबस्तुको तौलिहवामा उपभोक्त मञ्च नेपालको समिति विस्तार गरिएको छ । तौलिहवामा गरिएको भेलाबाट जान्सन शर्मा (कालिपद)को अध्यक्षतामा समिति विस्तार गरिएको हो ।
जसको सचिवमा चन्द्र कुमार तिवारी, सदस्यहरु राजु प्रसाद अर्याल, शिव वाग्ले, नसिर गौरी र बृजेश भटरा रहेका छन् ।