काठमाडौं, साउन ३ गते । बुधबार सुनको मूल्य वृद्धि भएको छ । आज तोलामा छ सय रुपियाँले बढरे एक लाख १३ हजार एक सय रुपियाँ कायम भएको हो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपियाँ कायम भएको छ । मङ्गलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपियाँले बढेको हो ।