Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काँग्रेसद्धारा जिल्लाभर बृक्षारोपणको कार्यक्रम

Author Avatar साझा न्यूज 22nd July 2023 , 11:53 AM
काँग्रेसद्धारा जिल्लाभर बृक्षारोपणको कार्यक्रम

कपिलवस्तु, ६ साउन
४१ औं बिपी स्मृती दिवशको अवसरमा नेपाली काँग्रेस पार्टीले जिल्लाभर बृक्षारोपणको कार्यक्रम गरेको छ । कपिलवस्तु नगरपालिका कार्य समितिको आयोजनामा तौलिहवा स्थित तौलेश्वरनाथ संस्कृत माबिमा बिभिन्न जातका १ सय बिरुवा रोपिएको छ ।
बृक्षारोपणमा नगर सभापति खुर्सेद अहमद खाँ, लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, पुर्व जिल्ला सभापति राजेश आचार्य, जिल्ला सहसचिव मोहम्मद वजिह अरसद, पुर्व उपभापति राआशिष पाण्डेय, पुर्व जिल्ला सचिव शुरेस शर्मा, किसान संघ पुर्व अध्यक्ष चर्तुभुजीमणी त्रिपाठी, नेबिसंघ पुर्व सहमहामन्त्री राजेश ज्ञवाली, प्रकाश घिमिरे, पुर्व नगर प्रमुख किरण सिंह, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, लुम्बिनी बिकास कोष परिषद सदस्य गोपीकृष्ण शर्मा सहितको सहभागीता रहेको थियो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले काँग्रेसले बिपीको नितीलाई आत्मसात गर्दै उनको मार्ग दर्शन अनुसार अगाडी बढ्नु पर्ने बताए ।
बिपीले प्रजातन्त्रका लागि आफ्नो जिवन अपर्ण गरेकाले बिपीको सिद्धान्त काँग्रेसको मर्म भएको काँग्रेस पुर्व जिल्ला सभापति राजेश आचार्यले बताए । नगर सभापति खुर्सेद अहमद खाँको अध्यक्षता र नगर सचिव नगेन्द्र यादवको सञ्चालनमा बृक्षारोपण पुर्व बिपीको निती र सिद्धान्त बारे चर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज