Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गलेश्वर मन्दिरको घट्यो भेटी रकम


गलेश्वर मन्दिरको घट्यो भेटी रकम

म्याग्दी, साउन १० गते । साउन महिनाको हरेक सोमबार पूजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले गलेश्वरधाममा चडाउने भेटी त्यसको भोलिपल्ट गणना गरेर सार्वजनिक गर्ने गरिन्छ ।

यही सिलसिलामा साउन महिनाको पहिलो सोमबार तीन लाख ६५ हजार छ सय ४५ रुपियाँ भेटीबापत रकम सङ्कलन भएकोमो दोस्रो सोमबार भने त्यो अङ्क दुईतिहाइले घटेको छ । गलेश्वरमा साउन महिनाको दोस्रो सोमबार भक्तजनले ९६ हजार एक सय ४१ रुपियाँ भेटी चढाएका छन् ।

भक्तजनले दानपेटीका तथा अन्यत्र चढाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोषले मङ्गलबार गणना गरेको थियो । मन्दिर क्षेत्रभित्र चढाएको रकम बिहान गणना बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

साउन महिनामा यस वर्ष पाँच सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनले चडाएको रकम गणना गरेर सार्वजनिक गर्ने अध्यक्ष रेग्मीको भनाइ छ । मन्दिरमा राखिएका दानपेटिकामा भक्तजनले चढाएको रकम कोषका पदाधिकारी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको रोहबरमा गणना गरिएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

गलेश्वर मन्दिरमा गत वर्ष २०७९ को साउन महिनाभरि १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटीवापत सङ्कलन भएको थियो । यस वर्ष भने साउनको १ गते औंसी तथा पहिलो सोमबार परेको र त्यसपछि अधिकमास सुरु भएकाले दोस्रो सोमबार भक्तजनको सङ्ख्या  घटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । गाउँघरमा सुरु भएको धान रोपाइँ र अधिकमास नै भक्तजन घट्नुको मुख्य कारण हो उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज