Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाँकेमा अवैध आयात र तस्करी बढ्यो


बाँकेमा अवैध आयात र तस्करी बढ्यो

नेपालगञ्ज, साउन ११ गते । पछिल्लो केही समययता आएर बाँकेमा सीमापारीबाट हुने तस्करी हवात्तै बढेको छ । प्रहरीले मुख्य नाकामा अत्याधिक कडाइ गरेपनि भारतबाट अवैध रुपमा मालसामान भित्रिने क्रम झन बढेको हो ।

नेपाल भारत नाकाबाट लाखौंका मालसामान राजस्व छलेर नेपाल भित्रिंदै २५ किलोमिटर टाढा कोहलपुरसम्म पुगेपछि मात्र केही प्रहरी बरामद गर्न सफल भइरहेको छ भने अधिकांश सामान सम्बन्धित ठाउँमा पुगिरहेको छ । हाल आएर शसस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा राजस्व छलेर नेपाल भित्रिएका सामानहरु बरामद गर्न थालेपछि तस्करी निकै बढेको पुष्टि भएको छ ।

भारतबाट राजस्व छलेर अवैध रुपमा नेपाल भित्रिएका ४२ लाखको मोबाइल पार्टस र एक हजार बढी प्रतिबन्धित चल्लालाई सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट एकै दिन नियन्त्रणमा लिएपछि तस्करी ठुलो परिमाणमा भइरहेको पाईएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेका प्रमुख एसपी रमेश विक्रम शाहीले नाकामा निकै कडाइ गरिएपनि कसरी यति धेरै सामान कोहलपुरसम्म पुग्छ सो बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले प्रहरीको सक्रियता बढेकै कारण धेरै सामान बरामद गर्न सफल भएको जनाउँदै तस्करी नियन्त्रण गर्न अझै बढी सक्रियता बढाइने बताउनुभयो ।

साउन १ गतेबाट भारतबाट ल्याइने सय रुपियाँभन्दा बढीको सामानमा भन्सार राजस्व लिन थालिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवि ओलीले सो नियम राम्रो भएकोले कडाइका साथ लागु गर्नु पर्ने माग गर्दै तस्करी र अवैध आयात पनि कडाइका साथ रोक्नुपर्ने बताउनुभयो । उहाँले सीमापारीबाट हुने तस्करीले गर्दा नेपालगञ्जको व्यापार व्यवसाय प्रभावित हुने जनाउँदै तस्करी नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

भर्खरै प्रकाशित

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज