Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कावासोतीका तीन पाउरोटी उद्योग पाँच दिन बन्द

Author Avatar साझा न्यूज 27th July 2023 , 4:08 PM
कावासोतीका तीन पाउरोटी उद्योग पाँच दिन बन्द

कावासोती, साउन ११ गते । पूर्वी नवलपरासीको कावासोती नगर भित्रका पाउरोटी उद्योगमा अनुगमन गरेको छ । कावासोती नगरपालिकाले तिन दिनसम्म पाउरोटी तथा बेकरी जन्य उत्पादनको अनुगमन गरेको थियो । जसमध्ये कावासोतीमा रहेको लालीगुँरास पाउरोटी उद्योग, रुवी पाउरोटी उद्योग, केएफसी बेकरी, कमल पाउरोटी उद्योग र अनिल पाउरोटी उद्योगको अनुगमन गरिएको थियो ।

अनुगमन गर्ने क्रममा उत्पादन स्थलको सरसफाई नभएको पाइएको छ । साथै दर्ता नभएको, नवीकरण नगरेको, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएको भेटिएपछि तिन वटा पाउरोटी उद्योगको उत्पादन बन्द गरिएको बजार अनुगमन संयोजक मिन लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कमल पाउरोटी उद्योग, अनिल पाउरोटी उद्योग र लालिगुँरास उद्योगलाई तीनदेखि पाँच दिनका लागि उत्पादन बन्द गरिएको छ ।” नगर भित्र सञ्चालनमा रहेका उद्योग उपभोक्ताले सिधैँ उपभोग गर्ने बस्तुको उत्पादन स्थलमा फोहोर, उत्पादन गर्ने साँचोमा खिया लागेको, झिँगा, दुर्गन्ध, कामदारहरुले सरसफाईमा ध्यान नदिएको पाइएको छ । सरसफाईमा ध्यान नदिएको पाइएपछि पाँच दन सम्मका लागि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा पकाउन तयारी अवस्थामा रहेको १५० केजी मैदा, तयारी अवस्थाका उत्पादन २६ ट्रे, लेवल नलगाएको, म्याद गुजे्रको विष्कुट, पाउरोटी २९८ प्याकेट, ६ बोरो विभिन्न उत्पादन बरामद गरिएको संयोजक लामाले बताउनुभयो ।

उपभोक्ताको स्वास्थ्यसँग जोडिएको हुँदा खाद्य पदार्थहरु बिक्री वितरण गर्ने संघसस्थाले जनस्वास्थ्यलाई ध्यान दिएर मात्रै व्यपार व्यवसाय गर्न नगर प्रमुख विष्णु भुषालले आग्रह गर्नुभयो । बजार अनुगमन शाखाले गरेको अनुगमनमा जिल्ला प्रशासन, पर्यटन तथा घरेलु उद्योग, उपभोक्ता हकहित संरक्षण मञ्ज, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाले अनुगमनका क्रममा बरामत गरेको अखाद्य बस्तुहरुलाई नष्ट गरेको छ । वडा नम्बर ३ को केरुङ्गेखोला नजिकैको च्यानघारीमा बरामत गरिएका अखाद्य बस्तुहरुलाई खाल्डो खनेर पुरिएको छ । नगरपालिकाले केहि दिन देखि नियमित रुपमा अनुगमन जारी राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज