Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जग्गाको लालपुर्जा पाउनु माग गर्दै नापीमा ज्ञापन

Author Avatar साझा न्यूज 9th August 2023 , 9:23 PM
जग्गाको लालपुर्जा पाउनु माग गर्दै नापीमा ज्ञापन

कपिलवस्तु २४ साउन
बालबिटोरी ( गाउ ब्लक र मिन्हा डिही ) जग्गाको समस्या समधान गर्नु पर्ने माग गर्दै तौलिहवा उद्योग बाणिज्य संघले नापी कार्यालय कपिलवस्तुलाई ज्ञापन पत्र बुझाएको छ । कपिलवस्तुको तौलिहवा बजार, कृष्णनगर बहादुरगंजमा रहेको जग्गाको नाप जाच नगर्दा बर्षौ देखि बालबिटोरीकारुपमा जग्गा रहदा जग्गाधनीले स्वामित्व नपउदा समस्यामा परको भन्दै संघले यो समस्याको निकाश दिनु पर्ने माग गरेको हो ।
संघका जिल्ला अध्यक्ष गयादीन कुर्मी र पुर्व अध्यक्ष अनिल कसौधन सहीतको टोलीले प्रमुख नापी अधिकृत पुरन चौधरीलाई ज्ञापन पत्र बुझाएका थिए । बर्षौ देखि भोग चलन गर्दा आए पनि लालपुर्जा बिहीन हुदा ब्यापारी सर्वसाधारण मर्कामा परेको कुर्मीले बताए । २०२८ साल जग्गाको नापी हुदा घना बस्तीकारुपमा रहेको क्षेत्रलाई बालबिटोरीका र गाउ ब्लककारुपमा कायम गरी छाडिएको थियो ।
अहिले सम्म सो जग्गाको नाप जाच नहुदा जग्गाका यकीन हुन नसकेकोले त्यति बेला देखि नै बाल बिटोरीकारुपमा जग्गा रहदै आएको नापी अधिकृत चौधरीले बताए । जग्गा नाप जाच ऐन २०१९ को दफा ६ को ५ मा बालबिटोरी र गाउ ब्लकका बिषयमा उल्लेख रहेको छ । नाप जाच निर्देशिका २०७७ ले गाउ ब्लक सम्बन्धी केही कुरा उल्लेख गरे पनि स्पष्ट नह्ुदा समस्या परेको कुर्मीले बताए । आफुहरुले नापी बिभागमा जग्गा सम्बन्धी समस्याका बिषयमा २०७९ कार्तिक २७ र २०८० साउन १२ गते समेत चाडै समाधान नर्ग पत्राचार गरी पठाएको उनले बताए ।
जग्गा सम्बन्धी ऐन मै बालबिटोरी र गाउ ब्लकका बिषय उल्लेख नभए सम्म समस्या समाधान नहुने उनले बताए । संभवतःयही आर्थिक बर्ष भित्र जग्गा सम्बन्धी ऐन परिमार्जित हुने उनले बताए । बाल बिटोरी जग्गाका यशाशिघ्र नाप जाच गरी जग्गाको लालपुर्जा बितरणको प्रकृया पुरा गर्न संघले माग गरेको छ । मागको सम्बोधन नगरिए आन्दोलनमा जान बाध्य हुने संघले चेतावनी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

भर्खरै प्रकाशित

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज